Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


एकै चरणमा देशभर निर्वाचन, उपयुक्त राजनीतिक वातावरण बन्छ : प्रधानमन्त्री

बुधबार चीनबाट फर्किएका प्रधानमन्त्री दाहालले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुसँग छलफल गरी निर्वाचनको तयारीबारे जानकारी लिएका हुन् । त्यसक्रममा प्रधानमन्त्री दाहालले एकै चरणमा देशैभर निर्वाचन हुने

डोटीमा जिप दुर्घटनामा दुई महिला गम्भीर घाइते

सिलगढीबाट चौखुट्टेतर्फ जाँदै गरेको बा१ज ३०६३ नम्बरको जिप पूर्वीचौकी गाउँपालिका–१ खिरसैन, कडालगाउँमा दुर्घटना हुँदा सोही गाउँपालिका पोखरीगाउँका १५ वर्षीया जानकी ऐर र २२ वर्षीया मौरी बिक घाइते भएको प्रहरीले जनाएको

राज्यमन्त्री मेहताले गरे निर्वाचन आचारसंहिता उल्लंघन

निर्वाचन आयोगले बहालवाला मन्त्रीलाई कुनैपनि पार्टीको सभा–सम्मेलनमा जान प्रतिबन्ध लगाएको भएपनि राज्यमन्त्री मेहता बिहीबार गृहजिल्ला सुनसरीमा आयोजित कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ को क्षेत्रीय सम्मेलनमा सहभागी भएका हुन् । इनरुवामा भएको

दाङमा महिला नेत्रीहरुको माग–‘महिलालाई प्रमुख पदमा पनि उम्मेदवार बनाइयोस्’

बिहीबार राजनीतिक दलका अगुवाहरुसँगको अन्तरक्रिया कार्यक्रममा महिला नेत्रीहरुले स्थानीय चुनावमा प्रमुख पदमा पनि महिलालाई उम्मेदवार बनाउन माग गरेका हुन् । वडामा सदस्यमा र गाउँ तथा नगरपालिकामा उपाध्यक्ष र उपमेयरमामात्र सीमित

राष्ट्रपतिबाट राष्ट्रिय कविता महोत्सवका विजयी कविहरु पुरस्कृत

नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसको अवसरमा आयोजना गरिने प्रतियोगिताका विजयी सात कविहरुलाई बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा पुरस्कृत गरिएको हो । गत वर्षको भूकम्पका कारण कविता महोत्सव आयोजनामा

द्वारीखोला जलविद्युत् आयोजना सम्पन्न

निर्माण सम्पन्न सो आयोजनाले परीक्षणकारुपमा विद्युत् उत्पादनसमेत सुरु गरेको छ । सदरमुकामदेखि १७ किलोमिटरको दुरीमा रहेको द्वारीखोलाबाट ३.७५ मेगावाट बिजुली उत्पादन सुरु भएको हो । द्वारीखोला आयोजनाको निर्माणकार्य तीन वर्षअघि

Nepal defeats Hong Kong by seven wickets

Chasing the target of 215 runs, the Nepali team achieved the target by scoring 220 runs in 42.2 overs at the loss of three wickets. Captain Gynendra Malla topscored 70

मेलम्चीको सुरुङ खन्न ४.१ किमिमात्र बाँकी

                                                           

Melamchi project’s tunnel digging nears completion

File Photo Now, work of digging a tunnel through a 4.1 kilometer-stretch is left to be done, according to Melamchi Drinking Water Development Board Deputy Executive Ramakant Duwadi. Works of

संविधान संशोधन नगरी स्थानीय निर्वाचन गर्न हुँदैन : बाबुराम

पार्टीको राष्ट्रिय परिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले मधेसी दलको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्ने र संसदमा नरहेका दलहरुलाई पनि निर्वाचन चिह्न दिनुपर्ने बताए । आफ्नो दल