पार्टीको राष्ट्रिय परिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले मधेसी दलको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्ने र संसदमा नरहेका दलहरुलाई पनि निर्वाचन चिह्न दिनुपर्ने बताए ।
आफ्नो दल निर्वाचनको लागि तयार भएपनि निर्वाचनमा सबै दल सहभागी बन्ने वातावरण बनाउनुपर्ने भट्टराइको भनाइ थियो ।
नयाँ शक्ति नेपालले संयोजक भट्टराईकै अध्यक्षतामा स्थानीय निर्वाचन परिचालन समिति गठनसमेत गरेको छ ।









प्रतिक्रिया दिनुहोस्