Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो भृकुटीमन्डपमा सुरु

कृषि विकास मन्त्रालयको सहयोगमा फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा भएकोे पुष्प मेलाको विहीबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे । मेलामा २८ ओटा अन्तर्राष्ट्रिय स्टलसहित ९९ सयओटा स्टल रहेको संघले जनाएको छ

अष्ट्रेलियाका राजदूत र उद्योगमन्त्रीबीच भेटवार्ता

उद्योगमन्त्री नवीन्द्रराज जोशीसँग बिहीबार उद्योग मन्त्रालयमा भेट गर्दै अष्ट्रेलियन राजदूत ह्वाइटले नेपालको विकास प्रयासमा अष्ट्रेलिययन सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेको पनि जानकारी गराइएको छ । भेटमा उद्योगमन्त्री जोशीले लघुउद्यम

युटीएस र टोयोटा नेपाल ५०औं वर्षमा प्रवेश

टोयोटा गाडीका लागि नेपालको अधिकृत विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि (युटीएस) ले स्थापनाको ५०औं वर्ष मनाएको छ । यसै अवसर पारेर युटीएसले काठमाडौंस्थित धुम्बाराहीमा टोयोटाको अत्याधुनिक सेल्स, सर्भिस र स्पेयर

‘झारफुकमा लाग्दा सुत्केरीको ज्यान गयो’

मृत्यु हुनेमा दुईखोली गाउँपालिका–७ कुरेलीका २० वर्षीया बिमला रोका रहेको जिल्ला अस्पताल रोल्पाले जनाएको छ । सुत्केरी व्यथा लागेको तीन÷चार दिनसम्म गाउँमा धामी झाँक्रीले झारफुक गर्दा सञ्चो नभएपछि बिमलालाई अस्पताल

बिहीबार सेयर बजार स्थीर

उतार–चढावबीच बजार परिसूचक नेप्से मात्र आधा अंकजसोले ऋणात्मक रही १५ सय ८७ दशमलव ६ चारमा आएर थामियो । यसदिन आधा समूह सकारात्मक रहे भने आधा ऋणात्मक रहे । जलविद्युत्, उत्पादनमूलक,

गाडेको अवस्थामा शिशुको शव फेला, आमा पक्राउ

शिशु जन्माएर गाडेको आशंकामा रामेछाप गौसरा १ घर भइ हाल चाँगुनारायण नगरपालिका–३ झौखेलमा बस्दै आएकी २१ वर्षीया साइली तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवम्

हुन्डाई ‘ग्रान्ड आइटेन’को नयाँ मोडल नेपाली बजारमा

हुन्डाईका लागि गन्डकी–धौलागिरिको आधिकारिक बिक्रेता एलआई मोटर्स् प्रालि बुद्धचोक, पोखरा सोरुमबाट बिहीबार एक कार्यक्रमकाबीच ‘ग्रान्ड आइटेन’ सार्वजनिक गरिएको हो । कम्पनीका अध्यक्ष गणेशबहादुर श्रेष्ठ तथा कार्यकारी निर्देशक सुनील श्रेष्ठले कार

पूर्वराजा ज्ञानेन्द्रका नाति हृदयेन्द्रको ब्रतवन्ध सम्पन्न, हनुमानढोकामा जे देखियो (भिडियो)

१५ वर्षका हृदयेन्द्रको बिहीबार दिउँसो १ः१५ बजेको शुभसाइतमा निर्मल निवास महाराजगजमा ब्रतवन्ध भएको हो । ब्रतवन्धपछि उनलाई हनुमानढोका दरबार क्षेत्रमा रहेको मरुगणेशमा लगेर दर्शन र पूजाआजा गराइएको थियो । मरुगणेश

हत्या गरिएका उत्तर कोरियाली शासक किमका सौतेनी दाजुको शव सार्वजनिक गरिने

प्योङयाङसँगको वार्तापछि मलेसियाले यस्तो निर्णय गरेको हो । मलेसियाका प्रधानमन्त्री नाजिव रजाकले मृत्युको जाँच गर्ने अधिकारीहरुले नामको शव प्रमाणित गरेको जानकारी दिए । उनले अब दुबै मुलुकले एक–अर्काका नागरिकलाई स्वदेश

केन्द्र सरकारले स्थानीय तहको निर्वाचन गर्न मिल्दैन : यादव

बिहीबार धनकुटामा पार्टीको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले स्थानीय तहको निर्वाचन गर्ने अधिकार प्रदेश सरकारलाईमात्र भएको दाबी गरे । कुनैपनि देशमा स्थानीय तहको निर्वाचन केन्द्र सरकारले नगर्ने भन्दै