Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


युटीएस र टोयोटा नेपाल ५०औं वर्षमा प्रवेश


0
Shares

टोयोटा गाडीका लागि नेपालको अधिकृत विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि (युटीएस) ले स्थापनाको ५०औं वर्ष मनाएको छ ।

यसै अवसर पारेर युटीएसले काठमाडौंस्थित धुम्बाराहीमा टोयोटाको अत्याधुनिक सेल्स, सर्भिस र स्पेयर पार्टस् रहेको नयाँ शो–रुम सन्चालनमा ल्याएको छ ।

यस्तै, कम्पनीले टोयोटाका अत्याधुनिक दुई नयाँ मोडलहरु ‘अल न्यू इनोभा र ‘अल न्यू फच्र्यूनर’ पनि स्थानीय बजारमा भित्र्याएकोे छ ।