खड्काले एक हजार ४६२ मत ल्याइ अध्यक्षमा विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका अष्टकुमार कवेँले एक हजार १२४ मत ल्याएका छन् । त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवारहरु महिला
मुख्य निर्वाचन अधिकृत रामराजा उप्रेतीकाअनुसार गाउँपालिका अध्यक्षमा एक हजार ८२८ मत प्राप्त गरी नेकपा एमालेका कैसाङनुर्पु तामाङ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पेम्बा छिरिङ तामाङले एक
मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा कांग्रेस नेता दीपक खड्काले पहिलो चरणको निर्वाचनमा पनि कांग्रेस नै पहिलो दल हुने दाबी गरे । यस्तै, एमाले सचिव योगेश भट्टराईले भने एमालेले अधिकांश स्थानमा जित
मारवाडी समुदायका खेलाडीमात्र खेल्ने प्रतियोगितामा ८ टोलीले सहभागिता जनाउनेछन् । कीर्तिपुरको क्रिकेट मैदानमा सन्चालन हुने प्रतियोगिता शनिबार सम्पन्न हुने जनाइएको छ ।
काठमाडौं, ललितपुर, भरतपुर र पोखरा–लेखनाथ महानगरपालिकाका प्रमुखमा कसले जित हासिल गर्छ ? भन्ने सर्वत्र चासो छ । पछिल्लो परिणामअनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार अगाडि देखिएका छन् भने ललितपुर,
सोमबारदेखि सुरु गरिएको मतगणनाकार्य अहिले तीन समूहबाट गर्न थालिएको निर्वाचन कार्यालयले जनाएको छ । अहिले महानगरको वडा नम्बर–१, २ र ३२ को एकैसाथ मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृत दिपेन्द्र अधिकारीले
‘साउथ एसिया इन्टरनेसनल अर्थोडोन्टिक कँग्रेस’को दोस्रो एवम् ‘अर्थोडोन्टिक’ तथा ‘अर्थोफेसियल अर्थोपेडिक एसोसियसन नेपाल’ (ओडाअन)को सातौँ सम्मेलनमा नेपालसहित १८ देशका १५० अर्थोडोन्टिक सर्जनले मंगलबार र बुधबार (आज र भोलि) आ–आफ्ना देशका
कांग्रेसबाट वडाध्यक्षमा रामेश्वर मल्ल ९३४ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका दीनानाथ सुवेदीले ५६३ मत प्राप्त गरेका छन् । वडासदस्यमा कांग्रेसका गौतम बिजुक्छे र बद्री पराजुली
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका प्रल्हाद कार्कीले एक हजार ४९० मत प्राप्त गरेका छन् । हालसम्म उपप्रमुखमा कांग्रेसका इन्द्रावती श्रेष्ठले दुई हजार २४१ र एमालेका लीसा नकर्मीले एक हजार ७२४