Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


६८ स्थानीय तहमा एमालेको अग्रता कांग्रेस पछ्याउँदै, माओवादी केन्द्र तेस्रो स्थानमा

अहिलेसम्म घोषित ६० स्थानको मत परिणाममा नेकपा एमालेका उम्मेदवारहरु २६ स्थानीय तहको प्रमुखमा विजयी भएका छन् भने नेपाली कांग्रेसका २५ जना उम्मेदवार विजयी भएका छन् । त्यसगरी नेकपा माओवादी केन्द्रले

गोलाप्रथाबाट छानिए वडा अध्यक्ष

सल्यानको ढोरचौर गाउँपालिका–४ को वडाअध्यक्ष गोलाप्रथाबाट छानिएको छ । डोल्पाको मुडेचुला र जुम्लाको हिमा गाउँपालिकामा माओवादी केन्द्रले झिनो मत अन्तरले चुनाव जितेको छ । सल्यानको ढोरचौर गाउँपालिका –४ का कांग्रेस

भारतीय फिल्म दंगलले चीनमा तहल्का मच्चाउँदै

‘दंगल’ चीनमा प्रदर्शन भएको भारतीय चलचित्रमा अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने किर्तिमानि राखेको छ । उक्त फिल्मले मे १३ गतेको प्रदर्शनबाट एक दिनमै १० करोड चिनियाँ युआन कमाउन सफल भएको थियो

नुवाकोटमा २५ वडाको नतिजा सार्वजनिक, यी हुन् जित्नेहरु

नुवाकोटमा कायम रहेका ८८ वडामध्ये २५ वडामा नयाँ नेतृत्व चयन भएको छ । अन्तिम नतिजाअनुसार नेपाली कांग्रेस १३ वडा, नेकपा एमालेले सात वडा र नेकपा माओवादी केन्द्र पाँच वडामा विजयी

बागलुङ–३ मा जनमोर्चा विजयी

नेकपा एमाले, राप्रपा र राजमोको संयुक्त प्यानलबाट बाँस्कोटा विजयी भएकी हुन् । वडा नम्बर–३ मा अन्य दलका उम्मेदवारलाई पछि पार्दै एमाले–राजमो–राप्रपाको प्यानल नै विजयी बनेको छ । यसअघि भएको वडा

ललितपुरको महाँकाल गाउँपालिका प्रमुख–उपप्रमुखमा एमाले उम्मेदवारको जित

सो पार्टीका रामचन्द्र दाहालले दुई हजार ८० मत ल्याएर गाउँपालिकाको प्रमुखमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भीमसेन घिमिरेले एक हजार ७२२ मत प्राप्त गरेका छन् ।

टोखा र नागार्जुनका वडाध्यक्षमा क–कसको जित ?

यस्तै, टोखा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका हरिहर अधिकारीले अग्रता कायय राखेका छन् । अधिकारीले तीन हजार १२३ मत प्राप्त गरेको निर्वाचन अधिकृत दीनबन्धु बरालले जानकारी गराए । उनकाअनुसार एमालेबाट प्रकाश

म्याग्दीको धौलागिरि–३ मा एमालेको जित, अन्नपूर्ण–५ मा कांग्रेसको प्यानलै विजयी

पुनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका देवेन्द्र रोकाले ४१६ मत प्राप्त गरेका छन् । महिला सदस्यमा नेपाली कांग्रेसकी रामदेवी पुन ४६४ मत र दलित महिला सदस्यमा कांग्रेसकी चुनदेवी रसाइली ४५९ मत

सिन्धुपाल्चोकमा त्रिपक्षीय प्रतिस्पर्धा

२९ वडाको मतपरिणाम सार्वजनिक हुँदा एमालेले ११, कांग्रेसले १०, माओवादी केन्द्रले सात र राप्रपाले एउटा वडा जितेका छन् । जिल्लामा विजयी भएकामा मेलम्ची नपा–१ एमाले, बलेफी गापा–१ एमाले, बाह्रबिसे नपा–१

ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी

मंगलबार राति घोषित मतपरिणामअनुसार अध्यक्षमा माओवादी केन्द्रका गोपिलाल सिङतान एक हजार ७९८ मत प्राप्त गरी विजयी भएका हुन् । त्यस्तै, उपाध्यक्षमा मिङ्मा लामा एक हजार ९३३ मत प्राप्त गरी विजयी