पहिलो चरणको स्थानीय निर्वाचनमा पहिलो दल बन्ने कांग्रेस र एमाले दुबैको दाबी « Image Khabar


पहिलो चरणको स्थानीय निर्वाचनमा पहिलो दल बन्ने कांग्रेस र एमाले दुबैको दाबी


Imagekhabar
२ जेष्ठ २०७४, मंगलवार १७:१२

मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा कांग्रेस नेता दीपक खड्काले पहिलो चरणको निर्वाचनमा पनि कांग्रेस नै पहिलो दल हुने दाबी गरे ।

यस्तै, एमाले सचिव योगेश भट्टराईले भने एमालेले अधिकांश स्थानमा जित हासिल गर्ने र पहिलो स्थान हासिल गर्ने दाबी गरे ।

माओवादी केन्द्रका नेता दिनानाथ शर्माले भने माओवादीसँगको तालमेलले कांग्रेसलाई सजिलो भएको भन्दै कांग्रेस नै अघि आउनसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्