
मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा कांग्रेस नेता दीपक खड्काले पहिलो चरणको निर्वाचनमा पनि कांग्रेस नै पहिलो दल हुने दाबी गरे ।
यस्तै, एमाले सचिव योगेश भट्टराईले भने एमालेले अधिकांश स्थानमा जित हासिल गर्ने र पहिलो स्थान हासिल गर्ने दाबी गरे ।
माओवादी केन्द्रका नेता दिनानाथ शर्माले भने माओवादीसँगको तालमेलले कांग्रेसलाई सजिलो भएको भन्दै कांग्रेस नै अघि आउनसक्ने बताए ।
प्रतिक्रिया दिनुहोस्