वैशाख ३१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत, उपमेयर सुशीला अधिकारी र वडाध्यक्षहरुलाई सोमबार निर्वाचन अधिकृत सुदर्शन लामिछानेले शपथ दिलाए । वडासदस्यहरुलाई भने नगरप्रमुख मोहनबहादुर बस्नेतले शपथ
सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिकामा आयोजित विजयीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार भ्रष्ट र लुटेराको सरकार भएको आक्षेप लगाए । पहिलो चरणको निर्वाचनमा तीनओटै प्रदेशमा एमालेलाई पहिलो बनाउने गरी जनताले
नगरप्रमुखमा एमालेका कृष्णहरि थापा ८ हजार ९६९ मत ल्याइ विजयी हभएको नगर निर्वाचन अधिकृत प्रकाश कोइरालाले जानकारी दिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्र कार्कीले ८ हजार ४८७ मत
सोमबार दिउँसो २ बजेतिर स्थानीय नन्दकुमार तावाको घरमा चट्याङ पर्दा उनका छोरा बलबहादुर तावाको मृत्यु भएको हो । बलबहादुर घरको माथिल्लो तलामा मोबाइल चार्ज गर्दै बसेको अवस्थामा चट्याङ परेको पाँचथर
दोस्रो चरणको निर्वाचनमा के गर्ने भन्नेबारे निर्णय गर्न बैठक बसेको भएपनि नेताहरु कुनै टुंगोमा पुग्न नसकेका हुन् । सोमबार काठमाडौंको बिजुलीबजारमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले ‘एक/दुई दिन पर्खनोस्’ भनेकाले
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल औषधि उत्पादन परिसंघ र नेपाल आयुर्वेदिक औषधि उत्पादन संघले सोमबार (आज) राजधानीमा पत्रकार सम्मेलनगरी नेपाल औषधिमा आत्मनिर्भर बनाउन आफूहरुको साथ र सहयोग
सन् २००० मे २२ अर्थात् आजकै दिनमा जन्मिएकी सुहाना ठ्याक्कै १७ वर्षकी भइन् । गौरीले ट्वीटरमा ‘बर्थडे गर्ल’ भन्दै आफ्नो छोरीको खुलेर प्रशंसा गरेकी छन् । गौरी र शाहरुखले मिलेर
एकदिने इजरायल भ्रमणकाक्रममा उनले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुसँग जेरुसलेममा भेटवार्ता गर्नेछन् । त्यसपछि ट्रम्पले प्यालेस्टाइनमा नेता महमुद अब्बाससँग मंगलबार बेथलेहममा भेटवार्ता गर्ने कार्यक्रम छ । उनले इजरायल र प्यालेस्टाइनलाई शान्ति–सम्झौतामा
थापाले ८८८ मत ल्याइ विजयी भएका हुन् । उनीसहित वडामा एमालेको समूह नै विजयी भएको छ । थापाका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका दामोदर गौतमले ६२५ मत प्राप्त गरेका छन् ।
सोमबार दिनभर सोही विषयमा छलफल गरी अनुभवी टोली मगाएर एकसाथ २/३ टोलीले मतगणना गर्ने सहमति भएको हो । सोमबार बिहान ७ बजेबाट मतगणना गरिने भएको छ । सातओटा वडा रहेको