विस्फोटमा ५० जनाभन्दा बढी घाइते भएका छन् । त्यहाँको प्रहरीले यसलाई चरमपन्थी हमला भनेको छ । म्यानचेस्टरमा गायिका एरियाना ग्रान्डेको कन्सर्ट सकिएलगत्तै विस्फोट भएको थियो । ठूलो आवाजसहित भएको विस्फोटपछि
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले २३ वटा स्थानीय तह थप गर्ने निर्णय गरेको हो । त्यसैगरी विराटनगर र वीरगन्ज उपमहानगरपालिकालाई महानगर बनाउने र २४ वटा गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गर्ने निर्णय
न्यायाधीश दीपेन्द्र अधिकारीको यो दैनिकी अहिले खलबलिएको छ । उनको दिनचर्या र जीवनशैलीलाई खलबल्याउने काम वैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनले गरेको हो । सात दिन सात रात भयो,
पौडेल समूहको सोमबार अनामनगरमा बसेको बैठकले सहरी क्षेत्रमा कांग्रेस पराजित हुनुमा पछिल्ला राजनीतिक घटनाक्रमलाई प्रमुख कारण मानिएको छ । बैठकमा सहभागी एक नेताका अनुसार राजदूत, महानिरीक्षक नियुक्ति र प्रधानन्यायाधीश सुशीला
आयोगका सचिव गोपीनाथ मैनालीले स्थानीय तहको संख्या थप्दा का मगर्न निकै गाह्रो हुने बताए । उनले जेठ १९ भित्र मतदाता नामावलीको अन्तिम सूची प्रकाशन गर्न कठिन हुने बताए । ‘स्थानीय
‘टाइम म्यागजिन’ले केहीअघि इतिहास नै रच्ने पाँच उत्कृष्ट चुम्बनको फोटो सार्वजनिक गरेको छ । सन् १८८७ मा अगस्ट रोडिन्स स्कुल्प्तुरेले ‘द किस’ नाम गरेको पेन्टिङ (तस्वीर) पहिलोपटक सार्वजनिक गरेका थिए
मच्छिन्द्रनाथको भोटो भने अब साइत हेरेर देखाइनेछ । मणिमाणिक्यजडित भोटो प्रदर्शनमा राष्ट्रप्रमुख पनि उपस्थित हुने परम्परा रहेको छ । ललितपुरको प्रसिद्ध जात्रा रातो मच्छिन्द्रनाथको रथलाई पाटनको गाबहल, मंगलबार, सुन्धारा, लगनखेल,
बजेट पूर्ण आकारको तर नयाँ कार्यक्रम भने नराखीकन ल्याइने उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी गराएका हुन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सोमबार बुझाएको बजेटसम्बन्धी सुझाव लिँदै उनले बजेट
यसदिन पनि बजार परिसूचक नेप्से १० अंक बढीले झरेर १६ सय १६ मा आएर थामियो । कारोबार भएकामध्ये बढीजसो समूह ऋणात्मक रहेसँगै नेप्से ओरालो लागेको हो । बिमा, वाणिज्य बैंक,
कामु प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले उक्त मुद्दा संविधानसँग सम्बन्धित भएको हुँदा संवैधानिक इजलासमा पठाउने आदेश जारी गरेको छ । टीकापुर घटनाका आरोपितको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध आइतबार प्रधानमन्त्री