Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


स्थानीय तह थपिएपछि निर्वाचन आयोगलाई काम गर्न समस्या


0
Shares

आयोगका सचिव गोपीनाथ मैनालीले स्थानीय तहको संख्या थप्दा का मगर्न निकै गाह्रो हुने बताए । उनले जेठ १९ भित्र मतदाता नामावलीको अन्तिम सूची प्रकाशन गर्न कठिन हुने बताए ।

‘स्थानीय तह संख्या थप्दा मतदाता नामावलीलाई अन्तिम रुप दिन १२ देखि १५ दिन लाग्छ ,’ उनले भने ‘१९ जेठमा उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्ने दिन तोकिएको छ, त्यसले आयोग दबाबमा हुन्छ ।’ –नयाँ पत्रिका दैनिकबाट