
सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिकामा आयोजित विजयीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार भ्रष्ट र लुटेराको सरकार भएको आक्षेप लगाए ।
पहिलो चरणको निर्वाचनमा तीनओटै प्रदेशमा एमालेलाई पहिलो बनाउने गरी जनताले दिएको मतको कदर गर्दै जनमुखी काम गर्ने र मुलुकलाई समुन्नत बनाउने दाबी उनले गरे ।
प्रतिक्रिया दिनुहोस्