चट्याङ लागेर एकजनाको मृत्यु « Image Khabar


चट्याङ लागेर एकजनाको मृत्यु


Imagekhabar
८ जेष्ठ २०७४, सोमबार १८:४८

सोमबार दिउँसो २ बजेतिर स्थानीय नन्दकुमार तावाको घरमा चट्याङ पर्दा उनका छोरा बलबहादुर तावाको मृत्यु भएको हो । बलबहादुर घरको माथिल्लो तलामा मोबाइल चार्ज गर्दै बसेको अवस्थामा चट्याङ परेको पाँचथर प्रहरीले जनाएको छ ।

चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाने तयारी गर्दागर्दै घरैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्