सर्वपक्षीय बैठकको निर्णयअनुसार विवादित वडा नम्बर–३ र ४ को मत फेरि गनिनेछ । नेपाली कांग्रेसले ३ र ४ नम्बर वडाको मतगणना फेरि गर्नुपर्ने माग राखेको थियो भने नेकपा एमालेले कांग्रेसले
निर्वाचनबाट सिन्धुलीका सबै स्थानीय तहमा नयाँ जोश, जाँगर र उमंगका साथ जनप्रतिनिधिहरु निर्वाचित भएपछि धमाधम शपथग्रहण, पदभारग्रहणको काम तीव्ररुपमा भइरहेको छ । त्यस्ता कार्यक्रममा स्थानीय मतदाताकोसमेत उत्साहपूर्वक सहभागिता हुँदै आएको
गणना भइरहेको चारै स्थानमा एमालेका उम्मेदवारहरु अगाडि छन् । पछिल्लो गणनाअनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्य ४५ हजार ८ सय ५५ मतसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका राजुराज
जनता आवास कार्यक्रमअन्तर्गत् विपन्न दलित तथा मुस्लिम समुदायलाई लक्षित गरी सहरी विकास मन्त्रालयले मोरङमा ९ निर्वाचन क्षेत्रका ४५ स्थानमा ७७५ परिवारका लागि घर निर्माणको कार्य अघि बढाएको हो । डिभिजन
वडा नम्बर–९ को वडाध्यक्षमा एमालेका लक्ष्मणप्रसाद भण्डारी एक हजार ६७० मत ल्याइ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विश्वराज नेपालले ७९१ मत प्राप्त गरे । सो वडामा
दुई नगरपालिका र ८ गाउँपालिका रहेको यो जिल्लामा आउँदो जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले उम्मेदवार छनोट गरी प्रचार–प्रसारलाई तीव्रता दिन थालेको छ । तानसेन नगरपालिकाको नगरप्रमुखमा
आकांक्षी धेरै भएपछि जिल्ला तहबाट उम्मेदवार छान्न नसकेपछि प्रमुख र उपप्रमुखको उम्मेदवारको टुंगो जेठ ९ गते राति प्रदेश कमिटीले लगाएको हो । एमाले प्रचार समिति इलामका सचिव नवराज शंकरकाअनुसार १०
उक्त वडामा नेकपा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार खगराज आचार्य दुई हजार ५४४ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केवल गिरीले ८१३ मत प्राप्त गरे । सो
उनले जेठ २ र ७ गते गरी पाँच दिनको फरकमा दुईपटक सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेको सरकारतर्फबाट आधार शिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । ३७
सरकारले थपेको स्थानीय तहको संख्या फिर्ता लिनुपर्ने माग गर्दै एमालेले संसद चल्न नदिएको हो । मंगलबारैदेखि संसद चल्न दिन प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले आग्रह गरे पनि