Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


पोखरा–लेखनाथ–२४ र २५ मा एमाले, २३ मा कांग्रेस र २२ मा मिश्रित परिणाम

वडा नम्बर–२४ को वडाध्यक्षमा नेकपा एमालेका ओम गुरुङले १५८० मत ल्याइ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतबहादुर थापाले १४१९ मत ल्याएका छन् । त्यस्तै, महिला सदस्यमा

PM Prachanda resigns from his post

In an address to the nation from the Office of the Prime Minister and Council of Ministers, Prime Minister Prachanda announced his resignation with effect from today. He also announced

नेपाल–भारतबीचको सम्बन्ध राजनीतिभन्दा जनस्तरबाट बलियो : भारतीय राजदूत

बुधबार काठमाडौंमा रिपोर्टर्स् क्लबले गरेको साक्षात्कारमा उनले नेपाल–भारतबीचको सम्बन्ध क्षणिक नभइ दीर्घकालीन रहेको र रहिरहने प्रस्ट गरे । नेपाल र भारतबीचको सम्बन्ध राजनीतिभन्दा जनस्तरबाट बलियो बनेको उनको भनाइ छ ।

हेटौंडाको प्रमुखमा एमालेका महत, उपप्रमुखमा पनि एमालेकै लामा निर्वाचित

नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार भएका कांग्रेसका आनन्दराम पराजुलीलाई ६१५ मतले हराउँदै महत प्रमुखमा निर्वाचित भएका हुन् । बुधबार सम्पन्न मतगणनाअनुसार महतले २३ हजार १२४ र पराजुलीले २२

प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा

बुधबार प्रधानमन्त्री पदबाट आफ्नो राजीनामापछि प्रधानमन्त्री कार्यलयबाट बाहिरिनेक्रममा पत्रकारहरुलाई हात हल्लाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल । फोटो : सुनिल/इमेजखबर

प्रधानमन्त्रि पुष्प कमल दाहालको राजिनामा

बुधबार प्रधानमन्त्रि पदबाट आफ्नो राजिनामा पछि प्रधानमन्त्रि कार्यलयबाट बाहिरनी क्रममा पत्रकारहरुलाई हात हल्लाउदै प्रधानमन्त्रि पुष्प कमल दाहाल । फोटो : सुनिल /ईमेनखबर

कसरी हुन्छ जिल्ला समन्वय समिति गठन ? यस्तो छ व्यवस्था

गाउँ र नगरपालिकाका प्रमुखहरु सदस्य रहने जिल्लासभाले जिल्ला समन्वय समितिको गठन गर्नेछ । जिल्ला समन्वय समिति कार्यकारी हुनेछ भने जिल्लासभा वर्षको एकपटक बस्ने ऐनमा व्यवस्था छ । पहिलो चरणमा निर्वाचन

प्रधानमन्त्री दाहालद्वारा पदबाट राजीनामा (सम्बोधनको पूर्णपाठसहित)

प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट बुधबार देशवासीका नाममा सम्बोधन गर्दै दाहालले आजैका मितिबाट राजीनामाको घोषणा गरेका हुन् । करिब १० महिनाअघि व्यवस्थापिका–संसदबाट नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा निर्वाचित भएका दाहालले आजै राष्ट्रपतिसमक्ष पुगेर

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा पुलिसको विजयी सुरुआत

कीर्तिपुर क्रिकेट मैदानमा बुधबार भएको खेलमा पुलिसले क्षेत्रीय टोली सुदूरपश्चिमाञ्चललाई ७ विकेटले हराएको हो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमाञ्चलले ४९औं ओभरमा अलआउट हुनुपूर्व १७० रन बनायो ।

दोस्रो मैत्रीपूर्ण फुटबलमा मलेसियासँग नेपाली महिला टोली ४–१ ले पराजित

मलेसियाको कोता किनाबालुस्थित शबाब रंगशालामा बुधबार भएको खेलमा नेपाली टोली ४–१ ले पराजित भएको हो । खेलको सुरुदेखि नै दबाब बनाएको मलेसियाविरुद्ध नेपाली टोलीले कुनैपनि समय पुनरागमनको मौका नै पाएन