विमानस्थलदेखि करिब दुई सय मिटर तल उक्त विमान झरेको जानकारी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले दिएपनि घटनाबारे अरु विवरण आएको छैन । रासस
प्रिमियर लिगका परस्पर प्रतिद्वन्द्वी यी दुई टोलीबीचको भिडन्त नेपाली समयअनुसार शनिबार राति सवा १० बजे वेम्ले रंगशालामा सुरु हुनेछ । उत्कृष्ट प्रदर्शन गर्दै चेल्सी यो सिजन प्रिमियर लिग च्याम्पियन बन्दा
मृत्यु हुनेमा २७ वर्षीया ज्ञानु भट्टराई रहेकी छिन् । भट्टराईलाई बिहीबारदेखि व्यथा लागेको र तत्काल अस्पताल आउन नमानेका कारण शुक्रबार उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको मृतकका श्रीमान्
खेल नेपाली समयअनुसार राति सवा १ बजे सुरु हुनेछ । यो सिजन कुनैपनि प्रतियोगिताको उपाधि नजितेको बार्सिलोनाका लागि उपाधिविहीन नहुन यो अन्तिम अवसर हो । ला लिगामा रियल मड्रिडले उपाधि
शनिबार (आज) यहाँ आयोजित ‘मेरो ‘मधुशाला’ उपन्यास सार्वजनिकिकरण एवम् अन्तरसंवाद कार्यक्रममा समीक्षकहरुले मध्य र सुदूरपश्चिमको समाज, भाषा, संस्कृति र सभ्याताको चित्र उपन्यासमा भेटिने बताए । उनीहरुले उपन्यास भाषा र साहित्यका
काठमाडौं उपत्यकालाई तराईसँग सडक सञ्जालमा जोड्ने सबैभन्दा छोटो ७६ किमि दुरीको उक्त द्रुतमार्ग नेपाली सेनाले आगामी ४ वर्षमा पूरा गर्ने अठोटका साथ निर्माणकार्य सुरु गरेको छ । द्रुतमार्ग निर्माण गर्न
खाम्दिम्बे बजारबाट किनमेल गरेर घर फर्कंदै गर्दा खेवाङ र सुरुम्खिमको बीचमा पर्ने सिवाखोला तर्नेक्रममा उनीहरुलाई खोलाले बगाएको थियो । खोलाले बगाउँदा–२२ वर्षीय गोपाल तामाङ झन्डै एक किलोमिटर पर मृतअवस्थामा फेलापरेका
त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शनिबार सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत् गरेको ५१ रनको सामान्य लक्ष्य आर्मीले सातौं ओभरमा मात्र २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि कप्तान विनोद भण्डारीले नटआउट
राष्ट्रपति अब्दुल फतह अल सीसीले २८ जना कप्टिक इसाई मारिने गरि शुक्रवार गरिएको आक्रमणको जवाफमा आतंककारीको शिविरमा आक्रमण गरिएको बताए । सरकारी सञ्चारमाध्यमले छिमेकी लिवियाको डेर्ना शहरमा छ पटक आक्रमण
राष्ट्रिय खेलकुद परिषदको बिशेष सह्योग र नेपाल भलिबल संघको प्राबिधिक सह्योगमा सन्चालन हुने प्रतियोगितामा ६ टोली सहभागी हुने छन् । के.एन.पी प्राली मुख्य प्रायोजक रहेको प्रतियोगिताको बिजेताले १ लाख ५०