Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


‘हलो क्रान्ति’का नायक अधिकारीको सम्झना

दुरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानले अधिकारीको ९० औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा २००६ सालमा लमजुङ जिल्लाको दुराडाँडामा ब्राम्हणले हलो जोतेर सामाजिक अभियानको थालनी गरेको ‘हलो क्रान्ति’का नायक अधिकारीको सम्झना

खाडीमुलुक मात्र ताक्ने युवाहरुका लागि नमुना बन्यो ‘बाख्रा फारम’(भिडियो)

विदेशिने युवाहरुलाई लक्षित गर्दै सामाजिकरुपमा व्यावसायिक तरिकाले खेती गर्ने व्यक्तिहरु न्यून भएकाले व्यावसायिक खेतीमा जोड दिने मुख्य उद्देश्य राखेर फारम खोलिएको फारमका सन्चालक श्यामकुमार पोखरेल बताउँछन् । मासु तथा मासुजन्य

Morning rally held in memory of martyr ‘Ichchhuk’

Organised jointly by Press Center Nepal, Federation of Revolutionary Journalists and Press Society, the procession started from New Baneshwor and went through Babarmahal before converging into a corner meet at

अवरुद्ध संसद खोल्न प्रमुख प्रतिपक्ष सहमत, लचिलो बन्यो सत्तापक्ष

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको शीर्ष नेताहरूको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले उठाएको मागहरु वैशाख ३१ को पहिलो चरणको निर्वाचनमा विभिन्न ठाउँमा भएका धाँधलीबारे संसदीय छानबिन समिति गठन गर्न, प्रधानन्यायाधीशमाथि

सेन स्मृति दिवसको पत्रकार पुरस्कृत, प्रभातफेरी गरियो

प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार महासङ्घ, क्रान्तिकारी पत्रकार सङ्गठन र प्रेस सोसाइटीले संयुक्त रुपमा आज बिहान आयोजना गरेको प्रभातफेरी नयाँ वानेश्वरबाट सुरू भएर बबरमहल हुँदै माइतीघर मण्डलामा पुगेर कोणसभामा परिणत

बूढानीलकण्ठ नगरमा अनेक समस्या, विजेता प्रतिनिधीलाई ‘चुनौतीको पहाड’(भिडियो)

भर्खरै मात्र सम्पन्न निर्वाचनबाट नेकपा एमालेले मेयर तथा उपमेयरमा जित हासिल गरेको छ । पूर्वाधारका हिसाबले कमजोर रहेकाले नवनिर्वाचित नेतृत्वले थुप्रै कामहरु गर्नुपर्ने स्थानीय वासिन्दा बताउँछन् ।

गगनसिंह थापाको ‘मेरो मधुशाला’ सार्बजनिक

आख्यानकार गगनसिंह थापाको ‘मेरो मधुशाला’ नामक उपन्यासको सार्वजनीकरणसँगै साहित्य पारखीका लागि नयाँ खुराक मिलेको हो । काठमाडौं कालिकास्थानस्थित सर्वनाम थिएटरमा गरिएको कार्यक्रममा मधुशालामाथि विवेचना पनि गरिएको थियो । साहित्यकार नयनराज

काठमाडौं महानगरमा अठार हजारले शाक्य अगाडि, अन्तिम नतिजा आज आउने

त्यसैगरी नेपाली काँग्रेसका राजुराज जोशीले ४३ हजार एक सय ३९ हजार प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)का सर्वोत्तम डङ्गोलले सात हजार चार सय दुई, साझा पार्टीका किशोर थापाले १७

सिवा खोलाले बगाउँदा श्रीमानको मृत्यु, श्रीमती बेपत्ता

किराना पसल सञ्चालन गर्दै आएका दम्पति २२ बर्षिय गोपाल तामाङ र २१ बर्षिय रिना तामाङ् पसलको सामान लिएर खाम्दिनेबाट घरतर्फ फर्कदै गर्दा खोला तर्ने क्रममा खोलाले बगाएको स्थानीय गोपालबहादुर गौतमले

गाउँमा सडक पुगेपछि पदमार्ग हराउन थाले, पर्यटकलाई पदमार्ग खोज्न सास्ती

म्याग्दीका ग्रामिण क्षेत्रमा संचालनमा आएका कच्ची सडकका कारण पदमार्ग विस्थापित भएका हुन् । पदमार्ग विस्थापित भएपछि राउण्ड अन्नपूर्ण र राउण्ड धौलागिरीको फेरो लगाएर म्याग्दीको घोडेपानी, पुनहिल जस्ता प्रशिद्ध पर्यटकीय क्षेत्रको