२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


बूढानीलकण्ठ नगरमा अनेक समस्या, विजेता प्रतिनिधीलाई ‘चुनौतीको पहाड’(भिडियो)


0
Shares

भर्खरै मात्र सम्पन्न निर्वाचनबाट नेकपा एमालेले मेयर तथा उपमेयरमा जित हासिल गरेको छ ।

पूर्वाधारका हिसाबले कमजोर रहेकाले नवनिर्वाचित नेतृत्वले थुप्रै कामहरु गर्नुपर्ने स्थानीय वासिन्दा बताउँछन् ।