बूढानीलकण्ठ नगरमा अनेक समस्या, विजेता प्रतिनिधीलाई ‘चुनौतीको पहाड’(भिडियो) « Image Khabar


बूढानीलकण्ठ नगरमा अनेक समस्या, विजेता प्रतिनिधीलाई ‘चुनौतीको पहाड’(भिडियो)


Imagekhabar
१३ जेष्ठ २०७४, शनिबार १२:१२

भर्खरै मात्र सम्पन्न निर्वाचनबाट नेकपा एमालेले मेयर तथा उपमेयरमा जित हासिल गरेको छ ।

पूर्वाधारका हिसाबले कमजोर रहेकाले नवनिर्वाचित नेतृत्वले थुप्रै कामहरु गर्नुपर्ने स्थानीय वासिन्दा बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्