
किराना पसल सञ्चालन गर्दै आएका दम्पति २२ बर्षिय गोपाल तामाङ र २१ बर्षिय रिना तामाङ् पसलको सामान लिएर खाम्दिनेबाट घरतर्फ फर्कदै गर्दा खोला तर्ने क्रममा खोलाले बगाएको स्थानीय गोपालबहादुर गौतमले जानकारीदिए ।
खोलाले बगाएका मध्ये श्रीमान् गोपालको शव फेला परेको र श्रीमति रिना बेपत्ता छिन् । शुक्रवार त्यस क्षेत्रमा निकै ठूलो बर्षा भएको थियो ।
प्रतिक्रिया दिनुहोस्