Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


सर्वोच्चको आदेशविरुद्ध विराटनगरमा माओवादी केन्द्रको विरोध प्रदर्शन

माओवादी केन्द्रले विराटनगरलाई महानगरपालिका बनाउने निर्णय तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गरेको हो । माओवादी केन्द्र विराटनगरको आह्वानमा विराटनगरको निलसदनबाट निकालिएको विरोधर्‍यालीमा माओवादी केन्द्रको तर्फबाट विराटनगर उपमहानगरपालिकाका प्रमुख एवं

दोस्रो चरणको निर्वाचन तोकिएकै मितिमा हुनेमा आशंका नगर्नोस् : प्रधानमन्त्री

राष्ट्रिय मानवअधिकार आयोगको १७औं वार्षिकोत्सव कार्यक्रमलाई शनिबार ललितपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले दोस्रो चरणको निर्वाचन गर्न सरकारले सबै तयारी पूरा गरिसकेको बताए । उनले मानवअधिकार सबैका लागि भएकाले निष्पक्ष भएर

राजनीति झन् पेचिलो बन्दै, यस्तो छ नेताहरुको भनाइ (भिडियोसहित)

राजनीतिक गाँठो फुकाउन सत्तारुढ दलका नेताहरु प्रयासरत् रहे पनि सार्थकता भने पाउन सकेको छैन । संविधानप्रति असन्तुष्ट राष्ट्रिय जनता पार्टी नेपालले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । यसले राजनीतिक गाँठो

धनकुटामा ६७ ओटा अपांगतामैत्री मतदान केन्द्र राखिने

अपांगता भएकै कारण धेरै मतदाता मताधिकारबाट बन्चित हुनुपरेको गुनासो आएपछि आपांगतामैत्री केन्द्र बनाउन लागिएको जिल्ला निर्वाचन कार्यलय धनकुटाका प्रमुख प्रदीप साहले बताए । तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटामा

काठमाडौं र भरतपुरको यस्तो छ पछिल्लो मतगणना

जसमा काठमाडौं र भरतपुर महानगरपालिका एवं चाँगुनारायण नगरपालिका रहेका छन् । शनिबार दिउँसो साढे ४ बजेसम्मको मतगणनाअनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्य ६१ हजार ५ सय ६० मतसहित

North Korea accuses S. Korea of drone intrusions

  The Korean Central News Agency said a “Heron” spy drone intruded deep into the territorial space of the DPRK above the waters near the border four times Friday. “Such

‘हीरासिंह खत्री स्मृति चलचित्र सम्मान पुरस्कार’ गीतकार किरण खरेललाई

शनिबार (आज) ललितपुरमा गरिएको कार्यक्रममा सताब्दी पुरुष सत्यमोहन जोशीले खरेललाई ताम्रपत्र र २५ हजार १ रुपैंयाँ राशीसहित सम्मान गरेका हुन् । वरिष्ठ गीतकार खरेल यसअघि पनि विभिन्न सम्मानबाट सम्मानित भइसकेका

‘कामचलाऊ सरकारले ल्याएको कामचलाऊ कार्यक्रमबारेमा टिप्पणी गर्नु उपयुक्त हुँदैन’

सर्वोच्च अदालतको आन्तरिम आदेशअनुसार स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वयन नगर्न सरकार सहमत भएपछि प्रमुख प्रतिपक्षी नेकपा एमाले संसद सुचारु गर्न सहमत भएको हो । दलहरुबीच सहमति जुटेपछि शनिबार बसेको

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा साहित्यकार सम्मानित

आफ्नो १८ औं वार्षिकोत्सवको अवसर पारेर प्रतिष्ठानले नेपाली भाषा साहित्य क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएको भन्दै ४ जना साहित्यकारलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा डा.दयाराम श्रेष्ठ, रोचक घिमिरे, गोविन्दप्रसाद घिमिरे