Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


पहिलो दिनमै ३ हजार ३४८ जना जथाभावी बाटो काट्ने पैदलयात्रु कारबाहीमा

मंगलबार (आज)बाट जेब्राक्रसिङ नभएको ठाउँमा बाटो काट्ने, जथाभावी बाटो काट्नेलाई कारबाही गर्ने पूर्वघोषणा गरेअनुरुप उनीहरुलाई कारबाही गरिएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख नायब महानिरीक्षक मिङ्मार लामाले जानकारी दिए । उनले भने,

स्थानीय तहमा वित्तीय हस्तान्तरण सुरु गरेको बजेट ऐतिहासिक : अर्थमन्त्री

माथि अड्कने बजेट सिधै तल पुगेको र दुबै तहको बजेट कार्यान्वयनका लागि कार्यविधि बनाइ अख्तियारीसमेत सहज बनाएकाले बजेट अवश्य कार्यान्वयन हुने उनको भनाइ छ । बजेटपश्चात् मंगलबार मन्त्रालयमा गरिएको पत्रकार

‘बजेटमा छुटेकोे विषय पूरक बजेटमा समेटिने’

मंगलबार राजधानीमा गरिएको साक्षात्कारमा पूर्वअर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेटमा छुटेको एकल महिला, समाजिक सुरक्षा एवं युवा स्वरोजगारको विषयलाई पूरक बजेटमा समावेश गरिने जनाएका हुन् । कर्मचारीले नियमितरुपमा पाइरहेको तलब–सुविधाहरु

प्रधानमन्त्री कप क्रिकेटः मध्यपश्चिमाञ्चल र मध्यमाञ्चलबीचको खेल रद्द, अंक बाँडे

मंगलबार कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वर्षा बाधक भएपछि खेल रद्द भएको हो । खेलमा पहिले ब्याटिङ गरेको मध्यपश्चिमाञ्चलले ४३ ओभर २ बलमा अलआउट हुँदै १२३ रन बनाएको थियो । राजवीर

निर्वाचन फेरि सर्ने, असार १४ गते हुने !

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भएको छलफलमा प्रधानमन्त्री दाहाललाई आयोगका पदाधिकारीहरुले सकारात्मक परामर्श दिएको निर्वाचन आयोगद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । यसअघि, मन्त्रिपरिषदले दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि

धनकुटा नगरपालिकामा कांग्रेसद्वारा उम्मेदवार घोषणा

आसन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि मंगलबार धनकुटामा कार्यक्रम गरी उम्मेदवारहरुको नाम घोषणा गरिएको हो । कांग्रेसले प्रमुख–उपप्रमुखसहित वडाध्यक्ष र सदस्यहरु गरी ५१ जना उम्मेदवारहरुको नाम सार्वजनिक गरेको हो ।

उपयुक्त स्थानमा पार्किङको व्यवस्था नहुनुको कारण देखाउन सर्वोच्चको आदेश

न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठको एकल इजलासले मंगलबार (आज) सरकारका नाममा कारण देखाउ आदेशसहित अग्राधिकार दिएर लिखित जवाफ माग गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लगायतलाई

ट्रम्पले नियुक्त गरेको तीन महिनामै अमेरिकी सूचना निर्देशकले दिए राजीनामा

राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेको तीन महिनामा नै उनले राजीनमा दिएका हुन् । डुब्केको स्थानमा ह्वाइट हाउसका प्रेस सेक्रेटरी सेन स्पाइसरले उक्त पद सम्हाल्ने बताइएको छ । ह्वाइट हाउसको सूचना

नवलपरासीबाट निर्वाचित जनप्रतिनिधिहरुको सामूहिक प्रतिबद्धता

नेपाल पत्रकार महासंघ जिल्ला शाखाले मंगलबार कावासोतीमा आयोजना गरेको बधाइ एंव सम्मान कार्यक्रममा जनप्रतिनिधिहरुले भौगोलिक अवस्थाका कारण नवलपरासीलाई संविधानमै परासी र नवलपुर क्षेत्र भनेर छुट्टाइएकाले त्यसको कार्यान्वयनका लागि सामूहिकरुपमा पहल

जठाभाबी बाटो क्रस गर्ने लाई रु २०० जरिवाना

जेष्ठ १६ गते मंगलबार देखि जठाभाबी बाटो क्रस गर्न नपाईने नियम लागु भएपछि राजधानीको नयाँ सडकमा बाटो क्रस गर्दै गरेका बटुवाहरुलाई सम्भाउदै टफिक प्रहरी । यो नियम लागु भएपछि जठाभाबी