State television broadcast calls for public assistance to clean drinking wells contaminated by the monsoon floods, the worst in 14 years after record rainfall in the island’s southwest. The Disaster
एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका वरिष्ठ नेताहरुले मंगलबार निर्वाचन आयोग पुगी प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुलाई सामूहिकरुपमा भेटेर भरतपुर महानगरपालिकाको विवादित वडामा पुनः मतदान गरिए मान्य नहुने चेतावनी दिएका हुन्
सन् १९८० देखि २००९ सम्म नेदरल्यान्ड्सको ‘फर्टिलिटी ट्रिटमेन्ट क्लिनिक’को प्रमुखमा कार्यरत् डा.जन कारवाटमाथि गर्भाधारणको उपचारकाक्रममा हजारौं महिलाहरुलाई आफ्नो वीर्य दिएको भन्ने आरोप लागेको छ । डा.कारवाटको ८९ वर्षको उमेरमा गत
दुर्घटना न्यूनीकरण र समय व्यवस्थापनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ–नयाँ उपाय त खोजिरहेको छ, तर चुनौती पनि उत्तिकै थपिँदो छ । बढ्दो सहरीकरण, साँघुरा सडक र अनियन्त्रितरुपले भित्र्याइँदै गएका
महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव खगराज बरालले मंगलबार (आज) उद्घाटन गर्दै मन्त्रालयले मेरुदण्डमा चोट लागेर दुःख पाएका मानिसको उपचारका लागि सहयोग गरिने बताए । नेपाल सरकारको संयुक्त लगानीमा काभ्रेको
प्रधानमन्त्री तथा कोषका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा मंगलबार सम्पन्न कोषको बैठकले सो निर्णय गरेको हो । बैठकले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई सहभागी गराइ ‘गरिबी निवारण, व्यावसायिक विकास तथा समृद्धि’ विषयमा
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी एक्स्पोज नेपालले मिस्टर नेपाल २०१७ को फाइनल आगामी शनिबार हुने जनाएको हो । प्रतियोगितामा २९ जना सहभागीहरुबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । सो फाइनल प्रतियोगिताको
मृत्यु हुनेमा सोही ठाउँ निवासी कृष्णप्रसाद दाहाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । ना२ख २९७१ नम्बरको ट्यांकर पछाडि सार्नेक्रममा मे१ख १३०३ नम्बरको बससँग ठोक्किएको थियो । सोहीक्रममा
निर्वाचनमा कुनैपनि अप्रिय घटना नहोस् भन्ने उद्देश्यले भारतँसग सीमा जोडिएका रुपन्देही, कपिलवस्तु र नवलपरासीलगायतका जिल्लाका सीमानाका दुई दिन बन्द गर्न लागिएको हो । नेपाल र भारतका अधिकारीहरुको मंगलबार भैरहवामा बसेको