धनकुटा नगरपालिकामा कांग्रेसद्वारा उम्मेदवार घोषणा « Image Khabar


धनकुटा नगरपालिकामा कांग्रेसद्वारा उम्मेदवार घोषणा


Imagekhabar
१६ जेष्ठ २०७४, मंगलवार १९:५६

आसन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि मंगलबार धनकुटामा कार्यक्रम गरी उम्मेदवारहरुको नाम घोषणा गरिएको हो ।

कांग्रेसले प्रमुख–उपप्रमुखसहित वडाध्यक्ष र सदस्यहरु गरी ५१ जना उम्मेदवारहरुको नाम सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्