जठाभाबी बाटो क्रस गर्ने लाई रु २०० जरिवाना « Image Khabar


जठाभाबी बाटो क्रस गर्ने लाई रु २०० जरिवाना


Imagekhabar
१६ जेष्ठ २०७४, मंगलवार १९:३७

जेष्ठ १६ गते मंगलबार देखि जठाभाबी बाटो क्रस गर्न नपाईने नियम लागु भएपछि राजधानीको नयाँ सडकमा बाटो क्रस गर्दै गरेका बटुवाहरुलाई सम्भाउदै टफिक प्रहरी । यो नियम लागु भएपछि जठाभाबी बाटो क्रस गर्ने लाई रु२०० जरिवाना तोकेको छ । तस्बिरः सुनिल/ ईमेनखबर     

प्रतिक्रिया दिनुहोस्