फाइल फोटो उद्योगमन्त्री नवीन्द्रराज जोशीले बिहीबार (आज) मन्त्रालयमा पत्रकार सम्मेलनगरी मन्त्रालयको सहयोगमा उत्पादित आँखाको लेन्स विदेशमा समेत बिक्री गर्ने उद्देश्यका साथ यसको क्षमता वृद्धि गर्न अनुदान दिन लागेको जानकारी दिए
व्यवस्थापिका–संसद भवन नयाँबानेश्वरमा बिहीबार भएको शिष्टाचार भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध आयाम एवं जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा छलफल भएको सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए । सभामुख
एक्सरे, अल्ट्रासाउन्ड, इसिजी, इइजी, इन्डोस्कोपी, पञ्चकर्म, क्षारसूत्र, अकुपन्चर, थेराप्युटिक योगजस्ता सेवा सो केन्द्रले सुरु गएको हो । स्वास्थ्यमन्त्री गगनकुमार थापाले सो सेवाको बिहीबार (आज) उद्घाटन गर्दै नयाँ संरचनानुसार प्रत्येक गाउँपालिकादेखि
संघले विहीबार विज्ञप्ति जारी गरी बजेटसम्बन्धी प्रतिक्रिया जनाउँदै बजेटमा पर्यटन क्षेत्रका केही ठूलास्तरका प्रवद्र्धन कार्यक्रम सन्चालनका लागि बजेटको व्यवस्थाको माग पूरा हुन नसकेको गुनासो गरेको छ । भूकम्प, नाकाबन्दी, ‘नोटबन्दी’,
ओखलढुंगा, लिखु गाउँपालिका–९ पोकली घर भएका २० वर्षीय लोकबहादुर तामाङ र रामेछाप, लिखु गाउँपालिका–२ घर भएकी २० वर्षीया बालकुमारी बस्नेत मृतावस्थामा फेला परेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता कृष्ण प्रसाईंले
उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंक बराबरले ऋणात्मक रहेर १६ सय ४ कायम भएर थामियो । उत्पादनमूलक र जलविद्युत्बाहेक अरु कारोबार समूह ऋणात्मक रहेसँगै नेप्से पनि ऋणात्मक रहन गएको हो
एनसेल विहीबारदेखि बहुप्रतिक्षित चौथो पुस्ताको मोबाइल सेवा फोरजी/लङ्ग टर्म इभोलुसन (एलटीई) सेवाको सुरु गरेको हो । निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नवीन प्रविधिहरु भित्र्याउँदै विश्वस्तरीय सेवा प्रदान
फाइल फोटो प्रहरीले तोडफोडमा संलग्न सात जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यही जेठ १२ गते पूर्वी चितवनको खैरहनीमा ना ४ च १३०६ नं को बोलेरो गाडीले
प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बिहीबार बसेको बैठकले सो रेलमार्ग निर्माणमा चीन सरकारले चासो व्यक्त गरेकाले आवश्यक प्रक्रिया अगाडि बढाउने र सरकारका तर्फबाट भएका प्रयासलाई अन्तिमरुप दिने निर्णय