Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


पानी पिउनै नपाएर ४४ जनाको मृत्यु

निजेरको मरुभूमिमा यात्रारत एक गाडी बिग्रँदा अलपत्र परेका यात्रुको मृत्यु भएको रेडक्रसले जनाएको हो । ६ जनाले भने मरुभूमिबाट नजिक पर्ने दिरकू गाउँ पुगेर आफ्नो ज्यान बचाएका थिए । बच्ने

जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु

हल्दिवारी गाउँपालिका–४ स्थित चौकीबिराम हरियाली सामुदायिक जङ्गलमा आएको हात्तीको आक्रमणबाट च्याउ खोज्न गएका स्थानीय रथी मेचेको मृत्यु भएको प्रहरी चौकी जलथलले जनाएको छ । बिहान ३ बजेतिर जङ्गलमा च्याउ खोज्न

सेनाका पाइलट कैलाश गुरुङप्रति श्रद्धाञ्जली

काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राखिएको गुरुङको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन पुगेकाहरुले उड्डयनअतिरिक्त गीतसंगीतको क्षेत्रमा उनले पु¥याएको योगदानको स्मरण गरेका थिए । गुरुङप्रति श्रद्धाञ्जली दिन पुग्नेमा कलाकारहरुको बाक्लो उपस्थिति थियो ।

गरीब तथा विपन्नका लागि विद्यालय भवन बनाइदैं

लायन्स क्लव ईन्टरनेशनलको ६० लाख सहयोग र संसदीय विकासको ४० लाख रूपैयाँसमेत गरी एक करोडको लागतमा विद्यालय भवन बनाउन थालिएको हो । विद्यालय भवन निर्माणपछि ग्रामीण क्षेत्रका बालबालिकालाई अध्ययनका लागि

पूर्वाञ्चलका ७ सय ९२ मतदानस्थल सुरक्षाका दृष्टिले अति समवेदनशील

पूर्वका १६ वटै जिल्लाका जिल्ला सुरक्षा समितिबाट प्राप्त प्रतिवेदनका आधारमा ६० नगरपालिका, तीन उपमहानगरपालिका र १ सय आठ गाउँपालिकाअन्तर्गतका ७ सय ७५ मतदानस्थललाई समवेदनशील र ७ सय ६७ मतदानस्थललाई समान्यमा

निर्वाचन सुरक्षामा गम्भीर रुपमा खटिन प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गरेकामा सबै सुरक्षा निकायको प्रशंसासमेत गरे । सबैखाले चुनौती

कालीगण्डकी करिडोरको ९० प्रतिशत काम सम्पन्न (भिडियो)

नेपाली सेनाले शुरु गरेको सडकखण्डको ९० प्रतिशत कामसम्पन्न भएको छ । २०७२ असार १५ गते शिलान्यास भई नेपाली सेनाले जिम्मा लिई काम अगाडि बढाएको करिडोरको मालढुङ्गादेखि टाकुरीसम्म १४ किलोमिटर सडकमा

गोहीले हात चुँडेर लगे पनि नयाँ जीवन पाएकोमा खुशी छन् महतो

पूर्वी चितवनको कुमरोज नजिकै रहेको इचर्नी खोलामा माछा मार्न जाँदा बुधबार अपराह्न गोहीको आक्रमणमा परेका ४६ वर्षीय प्रसाद महतो अहिले चितवनको भरतपुरस्थित एलाइभ अस्पतालमा उपचाररत छन् । दाँहिने हात सोही

फिलिपिन्सको एक होटलमा बन्दुकधारीद्वारा हमला, ३० जनाभन्दा बढीको मृत्यु

होटलमा प्रवेश गरेका बन्दुकधारीले होटलको क्यासिनोमा रहेको टेलिभिजनमा गोली प्रहार गरी आगजनी गरेपछि निस्केको धुँवामा फसेर पनि कतिपयको मृत्यु भएको जनाइएको छ । घटनामा अन्य ५४ जना घाइते भएका छन्