गरीब तथा विपन्नका लागि विद्यालय भवन बनाइदैं « Image Khabar


गरीब तथा विपन्नका लागि विद्यालय भवन बनाइदैं


Imagekhabar
१९ जेष्ठ २०७४, शुक्रबार १२:५५

लायन्स क्लव ईन्टरनेशनलको ६० लाख सहयोग र संसदीय विकासको ४० लाख रूपैयाँसमेत गरी एक करोडको लागतमा विद्यालय भवन बनाउन थालिएको हो । विद्यालय भवन निर्माणपछि ग्रामीण क्षेत्रका बालबालिकालाई अध्ययनका लागि सहज हुने विश्वास गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्