Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


काठमाडौंको म्हैपीबाट ३२ लाख लुटियो

महाराजगन्जस्थित एनएमएबी बैंकबाट रकम लिएर गइरहेका रोशन बोगटी र नरेन्द्रकमाुर विकबाट सो रकम लुटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले जानकारी दिए । पीडितले आफूहरुले बैंकबाट झिकेको

‘चुनावकै दिन वर्षा हुनसक्ने सम्भावना’, चुनावमा चुनौती (भिडियो रिपोर्ट)

स्थानीय तहका सबै ७४४ ओटै स्थानको निर्वाचन एकैपटक वैशाख ३१ गते गर्ने गरी गत फागुन १० गते सरकारले मिति घोषणा गरेको थियो । तर, सबै राजनीतिक दललाई समेटेर निर्वाचन गर्न,

‘काठमाडौंलाई धुवाँ–धुलोमुक्त, समृद्ध सहर बनाउँछौं’

शुक्रबार राजधानीमा आयोजित साक्षात्कारमा मेयर विद्यासुन्दर शाक्यले ‘क्लिन द सिटी’ अभियान सुरु भइसकेको भन्दै छिट्टै नै यसको नतिजा देखिने दाबी गरे । यस्तै, उपमेयर हरिप्रभा खड्गीले पनि महानगरपालिकालाई सफा, सुन्दर

‘बामदेव गौतमलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सम्भावना’

शुक्रबार राजधानीमा भएको साक्षात्कारमा उनले शेरबहादुर देउवालाई आफूहरुको समर्थन नरहने पनि स्पस्ट पारे । सोही अवसरमा नेपाली कांग्रेसका नेता महेन्द्र यादवले शेरबहादुर देउवा माओवादीको समर्थनमा प्रधानमन्त्री बन्ने पक्का रहेको बताए

प्रधानमन्त्रीको चुनाव आइतबार, उम्मेदवारी दर्ता शनिबार

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गरिरहेकाबेला व्यवस्थापिका–संसद सचिवालयले शुक्रबार प्रधानमन्त्री निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको हो । व्यवस्थापिका–संसद नियमावली–२०७३ को नियम ४९ को उपदफा (२) बमोजिम प्रधानमन्त्रीको निर्वाचन जेठ

चुनावको मौका छोपेर ढुंगा–गिट्टीको चोरी–निकासी, २२ ट्याक्टर नियन्त्रणमा

स्थानीय खजुराखोलाबाट ढुंगा–बालुवा चोरी गर्दै गरेका २२ ओटा ट्याक्टर नियन्त्रणमा लिइएको छ । चोरीकार्य बढेको गुनासो बढेपछि प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना र स्थानीय विकास अधिकारी युवराज कटेलको टोलीले खोलाहरुको

फुङ्लिङ नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल

फुङलिङमा शुक्रबार संयुक्त पत्रकार सम्मेलन गर्दै मेयरमा कांग्रेसका केशवप्रसाद दाहाल र उपमेयरमा माओवादीका बमबहादुर भट्टराईलाई उम्मेदवार बनाउने घोषणा गरिएको हो । वडाध्यक्षहरुमा पनि छलफल भइरहेको जनाइएको छ ।

एउटै पदमा सासू–बुहारीको प्रतिस्पर्धा

यस गाउँपालिकामा दलित महिला कोटामा नेकपा एमालेबाट सासू दिलमाया विक र नेकपा माओवादी केन्द्रबाट बुहारी सीता विक चुनावी प्रतिस्पर्धामा छन् । दुबैले आ–आफ्नो जित्ने दाबीका साथ मत माग्न गाउँ निस्किएका

बलिउडमा मनीषाको ‘कमब्याक’, ‘डियर माया’मा यस्तो छ फरक भूमिका

शुक्रबार (आज) रिलिज भएको हिन्दी फिल्म ‘डियर माया’बाट उनी दर्शकमाझ मुख्य भूमिकामा देखिएकी छन् । निर्देशक सुनैना भटनागरद्वारा निर्देशित ‘डियर माया’मार्फत् दुई नयाँ कलाकार मदीहा इमाम र श्रेया चौधरीसँगै उनले