‘काठमाडौंलाई धुवाँ–धुलोमुक्त, समृद्ध सहर बनाउँछौं’ « Image Khabar


‘काठमाडौंलाई धुवाँ–धुलोमुक्त, समृद्ध सहर बनाउँछौं’


Imagekhabar
१९ जेष्ठ २०७४, शुक्रबार १७:४९

शुक्रबार राजधानीमा आयोजित साक्षात्कारमा मेयर विद्यासुन्दर शाक्यले ‘क्लिन द सिटी’ अभियान सुरु भइसकेको भन्दै छिट्टै नै यसको नतिजा देखिने दाबी गरे ।

यस्तै, उपमेयर हरिप्रभा खड्गीले पनि महानगरपालिकालाई सफा, सुन्दर र हराभरा बनाउने प्रतिबद्धता जनाइन् ।

प्रतिक्रिया दिनुहोस्