‘काठमाडौंलाई धुवाँ–धुलोमुक्त, समृद्ध सहर बनाउँछौं’

शुक्रबार राजधानीमा आयोजित साक्षात्कारमा मेयर विद्यासुन्दर शाक्यले ‘क्लिन द सिटी’ अभियान सुरु भइसकेको भन्दै छिट्टै नै यसको नतिजा देखिने दाबी गरे ।
यस्तै, उपमेयर हरिप्रभा खड्गीले पनि महानगरपालिकालाई सफा, सुन्दर र हराभरा बनाउने प्रतिबद्धता जनाइन् ।