फुङ्लिङ नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल

फुङलिङमा शुक्रबार संयुक्त पत्रकार सम्मेलन गर्दै मेयरमा कांग्रेसका केशवप्रसाद दाहाल र उपमेयरमा माओवादीका बमबहादुर भट्टराईलाई उम्मेदवार बनाउने घोषणा गरिएको हो ।
वडाध्यक्षहरुमा पनि छलफल भइरहेको जनाइएको छ ।