राष्ट्रसंघका महासचिवको यो धारणा अमेरिकाले सम्झौताबाट बाहिरिने निर्णय लिएपछि आएको हो । ‘जलवायु परिवर्तन नियन्त्रण प्रयासमा गरिएको पेरिस सम्झौता कसैैले पनि अस्वीकार गर्न नसकिने विषय हो,’ गुटेर्रेसले सेन्ट पेटर्सवर्गमा भइरहेको
शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले वन्यजन्तुको आक्रमणबाट मारिनेका परिवारलाई दिइँदै आएको प्रतिव्यक्ति ५ लाख रुपैयाँलाई बढाउने निर्णय गरेको हो । त्यसैगरी, बैठकले नेपाल पत्रकार महासंघको आगामी महाधिवेशनका
शुक्रबार दिनभर पटक–पटक बैठक गरी सहमति जुटाउने प्रयास भएपनि असफल भएपछि जेठ २१ गतेका लागि प्रधानमन्त्री निर्वाचनको मिति तोकिएको हो । सभामुख ओनसरी घर्तीले राष्ट्रपतिबाट बहुमतीय प्रक्रियाअनुसार प्रधानमन्त्री चयनका लागि
राष्ट्रिय राजनीतिमासमेत जटिल र पेचिलो बन्दै गएको भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको घटना । जेठ १४ गते वडा नम्बर–१९ को मतगणना अन्तिम अवस्थामा पुगेकाबेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातिदिएका थिए ।
पूर्वी पाकिस्तानस्थित पाकपट्टान जिल्लाको एक बिघट गाउँमा अलि हसन नाम गरेका ती सात वर्षिया बालकको आँखाको नानीबाट पलाएको उक्त ट्युमरलाई मेडिकल भाषामा ‘रेटिनोब्लस्टोमा’ भनिन्छ । लाहोरबाट २०७ किमि टाढा रहेको
जन्तेढुंगा गाउँपालिका वडा नम्बर–२ वोपुङका सन्तोष राईमाथि सोही वडाका माओवादी केन्द्रका कार्यकर्ता शक्तिराज राईको समूहले खुर्पाले आक्रमण गरेको एमाले नेता यामकुमार राईले जानकारी दिएका छन् । घाइते राईलाई उपचारका लागि
लोकगीत तथा लोकभाकाहरुको जर्गेना गर्ने भन्दै राजधानीमा गरिएको कार्यक्रममा विभिन्न लोक गायक गायिकाहरुले प्रस्तुती दिएका थिए । एमाले वरिष्ठ नेता झलनाथ खनालले मादल बजाएर कार्यक्रमको उद्घाटन गरेका थिए ।
फाइल फोटो केही सञ्चारमाध्यममा १५ दिनमा देशभर औषधि अभाव हुने भन्ने समाचार आएपछि नेपाल औषधि उत्पादक संघले ९० दिनलाई पुग्ने कच्चापदार्थ नेपाली उत्पादकसँग रहेको स्पष्ट पारेको हो । शुक्रबार (आज)
कर निर्धारणका विषयमा छलफल गर्न आयोगले शुक्रबार महानिर्देशक शर्मालाई आयोगको कार्यालयमा बोलाएको थियो । आयोगका एक अधिकारीले महानिर्देशक शर्मा पक्राउ गरेको पुष्टि गरे । ती अधिकारीले रासससँग कुरा गर्दै भने–‘शर्मालाई