परम्परा लोकगीत सम्मेलन सम्पन्न

लोकगीत तथा लोकभाकाहरुको जर्गेना गर्ने भन्दै राजधानीमा गरिएको कार्यक्रममा विभिन्न लोक गायक गायिकाहरुले प्रस्तुती दिएका थिए ।
एमाले वरिष्ठ नेता झलनाथ खनालले मादल बजाएर कार्यक्रमको उद्घाटन गरेका थिए ।