परम्परा लोकगीत सम्मेलन सम्पन्न « Image Khabar


परम्परा लोकगीत सम्मेलन सम्पन्न


Imagekhabar
१९ जेष्ठ २०७४, शुक्रबार १८:४७

लोकगीत तथा लोकभाकाहरुको जर्गेना गर्ने भन्दै राजधानीमा गरिएको कार्यक्रममा विभिन्न लोक गायक गायिकाहरुले प्रस्तुती दिएका थिए ।

एमाले वरिष्ठ नेता झलनाथ खनालले मादल बजाएर कार्यक्रमको उद्घाटन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्