भक्तपुरमा दम्पत्ती मृत फेला

ओखलढुंगा, लिखु गाउँपालिका–९ पोकली घर भएका २० वर्षीय लोकबहादुर तामाङ र रामेछाप, लिखु गाउँपालिका–२ घर भएकी २० वर्षीया बालकुमारी बस्नेत मृतावस्थामा फेला परेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिए । रासस