
फाइल फोटो
मतगणनाकै समयमा दिइएको पटक–पटक निवेदनको सुनुवाइ नभएको, गणनाकार्यमा संलग्न कर्मचारीले धाँधली गरी कम्प्युटर ‘इन्ट्री’को समयमा मत हेरफेर गरेका विषयमा रुजुसम्म गर्न नदिएको आरोप लगाइको छ ।
आफ्ना गणना प्रतिनिधिलाई मुचुल्कामा हस्ताक्षरसमेत नगराइ एकतर्फी एकलौटीरुपमा मतगणना गरेको आरोप लगाइएको छ भने महानगरको वडा नम्बर–१, २, ४, ९ र २६ को गणनामा विवाद भएको र आफ्नो सहमतिबेगर आयोग कर्मचारीले पेलेर जाने नीति लिएर आफूलाई अन्यायमा पारेको मुद्दामा उल्लेख छ ।
मुद्दाको शुक्रबार पेसी तोकिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्