निर्वाचन आयोगले च्यातिएको मतपत्र गन्न निर्देशन दिएपछि जिल्ला निर्वाचन अधिकृतको रोहवरमा उम्मेदवारहरु, प्रतिनिधिहरु र सुरक्षाकर्मीहरुको उपस्थितिमा बिहीबार शिलबन्दी खोलेर च्यातिएका मतपत्र गनिएको हो । नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले
प्रमुख प्रतिपक्षी एमालेले बिहीबार पनि संसद अवरोध गरेपछि संसद सचिवालयले जेठ २१ गते प्रधानमन्त्री निर्वाचन गर्ने गरी संसद बैठक स्थगित गरेको छ । बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चुन्न राष्ट्रपतिबाट आह्वान भएपछि
स्थानीय तह निर्वाचनअन्तर्गत् भरतपुर महानगरपालिका वडा नम्बर–१९ को मतगणना भइरहेको समयमा मतपत्र च्यातेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले द्रोणबाबु सिवाकोटी र मधु न्यौपानेलाई पक्राउ गरेको थियो । पक्राउ परेका दुबैलाई
भारतीय प्रहरीको समूहले बुधबार राति दिपायल–सिलगढी नगरपालिका–८ लडागडाका लालबहादुर नेपालीलाई अपहरण गरी भारत लैजानेक्रममा जिल्ला प्रहरी कार्यालय डोटीले उनीहरुलाई सिलगढीबाट पक्राउ गरेको हो । भारतमा काम गर्नेक्रममा एक वर्षअघि बैंकमा
राष्ट्रिय दुग्ध विकास बोर्ड, पशुसेवा विभागलगायतका विभिन्न सरोकारवाला संस्थाहरुले कार्यक्रम गरी यो दिवस मनाएका हुन् । ‘दुग्ध क्षेत्रको प्रवद्र्धन, आर्थिक र सामाजिक रुपान्तरण’ भन्ने नारासहित बिहीबार ललितपुरमा गरिएको कार्यक्रममा उत्कृष्ट
अब अमेरिका जान पछिल्लो ६ वर्षसम्म आफूले चलाएको फेसबुक, ट्वीटर, इन्स्ट्राग्रामलगायत सामाजिक सञ्जालको एकाउन्ट्स नाम र १५ सालसम्मको बायोग्राफीको सम्पूर्ण जानकारी दिनुपर्ने प्रक्रिया सुरु गरिएको छ । अब अमेरिका जान
पर्यटन क्षेत्रको विकासका लागि राज्यले प्रस्तुत् गरेको बजेटले पूर्वधार निर्माण र संरक्षणमा खासै महत्व नदिएको पोखराका पर्यटन व्यवसायीको गुनासो छ । बजेटले कास्कीको आर्थिक विकासलाई कुनैपनि प्राथमिकता नदिएको व्यवसायीहरुको आरोप
मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेकाअनुसार मतपत्रको अवस्थाकाबारेमा अध्ययन गर्न उम्मेदवार, तिनका प्रतिनिधि र पार्टीका प्रमुख गरी ४६ जनालाईमात्र छुट्टै अनुमतिपत्रको व्यवस्था गरी प्रवेश गर्न दिइएको छ । च्यातिएका मतपत्रको तथ्यांक
सरकारले मिति सारेर मध्य असारमा निर्वाचन गर्ने घोषणा गरेकोमा आलोचनासमेत गरेका छन् । पहिलोपटक देशभर एकै चरणमा गत वैशाख ३१ गते नै स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको सरकारले आफ्नो
‘विश्वस्तरीय शिक्षा स्वदेशमै’ भन्ने नारासहित सुरु भएको शैक्षिक मेलामा १५० भन्दा बढी कलेजहरुले परामर्श दिएका छन् । २१ गतेसम्म चल्ने शैक्षिक मेलामा मुख्य गरी उच्च शिक्षा नेपालमै सम्भव छ भन्ने