१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


विश्व दुग्ध विकास दिवस नेपालमा पनि मनाइयो


0
Shares

राष्ट्रिय दुग्ध विकास बोर्ड, पशुसेवा विभागलगायतका विभिन्न सरोकारवाला संस्थाहरुले कार्यक्रम गरी यो दिवस मनाएका हुन् ।

‘दुग्ध क्षेत्रको प्रवद्र्धन, आर्थिक र सामाजिक रुपान्तरण’ भन्ने नारासहित बिहीबार ललितपुरमा गरिएको कार्यक्रममा उत्कृष्ट दुग्ध विकास उत्पादन तथा व्यावसायिक पशुपालक फार्महरुलाई पुरस्कृत गरिएको थियो ।