Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


ट्याक्सी दुर्घटनामा दुईजनाको मृत्यु, दुई घाइते

दुर्घटनामा ट्याक्सीचालक सिन्धुपाल्चोक, मांखा घर भएका २४ वर्षीय बुद्धिबहादुर लामा र सोही ट्याक्सीमा सवार सिन्धुपाल्चोक, सिम्ले घर भएका ४० वर्षीय मानबहादुर तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब

निर्वाचन सामग्री जिल्ला–जिल्लामा, पर्याप्त सुरक्षा व्यवस्था (भिडियो रिपोर्ट)

जिल्ला पुर्‍याइएका निर्वाचन सामग्रीको सुरक्षाका लागि पर्याप्त सुरक्षा व्यवस्थासमेत मिलाइएको पनि जनाइएको छ । सरकारले चारओटा प्रदेशमा आउँदो असार १४ गते स्थानीय तह चुनाव गर्ने तयारी गरेअनुसार निर्वाचन सामग्री पठाउन

राजपाबाट भएका ‘अराजनीतिक गतिविधि’ रोक्न एमालेको आग्रह

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार बसेको स्थानीय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको बैठकले आगामी असार १४ गते हुन लागेको दोस्रो चरणअन्तर्गत् स्थानीय तहकोे निर्वाचनका लागि सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता

राष्ट्रपति भण्डारी स्वीट्जरल्यान्ड प्रस्थान

राष्ट्रपति भण्डारी आइएलओ को १०६औं सेसनअन्तर्गतको ‘वर्ल्ड अफ वर्क समिट’मा सहभागी हुन मंगलबार जेनेभा प्रस्थान गरेकी हुन् । प्रस्थानअघि राष्ट्रपति भण्डारीलाई नेपाली सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘गार्ड अफ अर्नर’सहित २१

‘पहिलो प्रेम’मा सुशील र स्यारोन (भिडियो)

जापान सोमार्फत् उत्साहजनक प्रतिक्रिया पाएको सायद २ को ‘पहिलो प्रेम’ बोलको गीतमा शब्द, संगीत र स्वर सुगम पोखरेलको रहेको छ । गीतमा फिल्मका दुई ‘लिड क्यारेक्टर’ सुशील श्रेष्ठ र स्यारोन

निर्वाचनका लागि सुरक्षा व्यवस्थामा कुनै कमी हुँदैन : गृहमन्त्री शर्मा

प्रदेश नम्बर–२ मा केही सुरक्षा चुनौती भएपनि त्यस्तो ठूलो समस्या भने नरहेको उनको भनाइ थियो । मंगलबार हामीसँग कुरा गर्दै गृहमन्त्री शर्माले असन्तुष्ट पक्षलाई पनि निर्वाचनमा सहभागी गराउने प्रयास भइरहेको

भारतीय व्यापारीले डेढ करोड ठगेर फरार

बेसीसहर बजारको विभिन्न स्थानमा किराना तथा खुद्रा व्यापार गर्दै आएका एकै परिवारका चार दाजुभाइले विभिन्न व्यक्ति तथा संस्थाबाट रु एक करोड ५० लाख ठगी गरी फरार भएको जिल्ला प्रहरी कर्यालय

राजपा कार्यकर्ताद्वारा कांग्रेस सांसदको सम्पर्क कार्यालयमा तोडफोड

उनीहरुले मंगलबार सदरमुकाम परासीस्थित सांसद खनालको सम्पर्क कार्यालय र क्षेत्रीय समितिको कार्यालयमा तोडफोड गरेका हुन् । स्थानीय तह निर्वाचनको विरोधमा मंगलबार आह्वान गरिएको बन्दकाक्रममा सवारी–साधन तोडफोड र उच्छृंखल गतिविधि बढाएको

‘शैक्षिक क्षेत्रको विकास र सुधारमा उपेक्षा’

रफत सन्चार क्लबले मंगलबार भक्तपुरमा गरेको साक्षात्कारमा प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेले शिक्षाको सुधारबाटै जनतामा परिवर्तन र समृद्ध समाजको निर्माण हुनसक्ने धारणा राखे । शिक्षा ऐन संशोधनकाबारेमा शिक्षाविद् र सरोकारवालासँग छलफल

बंगलादेशमा वर्षापछिको पहिरोमा परी कम्तीमा ६१ जनाको मृत्यु

केही वर्षयताकै भीषण वर्षाका कारण चित्तागाउँको तीन जिल्लाका विभिन्न स्थान पहिरोको चपेटामा परेको बताइएको छ । लगातारको वर्षाका कारण उद्धारमा कठिनाइ भएको र मृतकको संख्या बढ्नसक्ने त्यहाँका अधिकारीहरुले जनाएका छन्