‘पहिलो प्रेम’मा सुशील र स्यारोन (भिडियो) « Image Khabar


‘पहिलो प्रेम’मा सुशील र स्यारोन (भिडियो)


Imagekhabar
३० जेष्ठ २०७४, मंगलवार १८:३२

जापान सोमार्फत् उत्साहजनक प्रतिक्रिया पाएको सायद २ को ‘पहिलो प्रेम’ बोलको गीतमा शब्द, संगीत र स्वर सुगम पोखरेलको रहेको छ ।

गीतमा फिल्मका दुई ‘लिड क्यारेक्टर’ सुशील श्रेष्ठ र स्यारोन श्रेष्ठ फिचरिङ छन् ।

मनाङको रमणीय दृश्य कैद भएको गीतलाई सुशन प्रजापतिले खिचेका हुन् भने विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ ।

पुष्पराज न्यौपानेको लेखन तथा निर्देशन रहेको सायद २ मा सुशील र स्यारोनसँगै अमृत ढुंगाना, सुशील सिटौलालगायतको अभिनय रहेको छ ।

दुर्गिश फिल्मस्को निर्माण रहेको सायद २ असार ३० गतेदेखि प्रदर्शनमा आउँदैछ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

 

प्रतिक्रिया दिनुहोस्