तालिमको उद्घाटन कार्यक्रममा वक्ताहरुले प्रतिफल आउने गरी काम गनुपर्ने बताएका थिए । महालेखा परीक्षक टंकमणि शर्माले निर्वाचित जनप्रतिनिधिहरुले वित्तीय अनुशासनमा रहि विकास निर्माणदेखि लिएर जनताका कामलाई छिटो–छरितो ढंगले सेवा दिनुपर्ने
एमाले सुनसरीले मंगलबार एक कार्यक्रमको आयोजना गरी धरानका २० ओटै वडाध्यक्ष र सदस्यहरुकोसमेत टुंगो लगाएर उमेदवारको घोषणा गरेको हो । एमालेले धरानको प्रमुखमा तारा सुब्बा र उपप्रमुखमा मञ्जु भण्डारीलाई चुनावी
विकट जिल्लाका सामुदायिक अस्पतालहरुको क्षेत्र अधिकार बढाइ ग्रामीण क्षेत्रमा नै सर्वसुलभ उपचार सेवा पुर्याउने उद्देश्यले २७ ओटा सामुदायिक अस्पतालाई अनुदान दिने निर्णय गरिएको हो । मन्त्रालयले गत वर्षदेखि सामुदायिक अस्पतालहरुलाई
मध्यान्तरअघि र मध्यान्तरपछि गरी नेपालले गोल गर्ने आधादर्जन अवसर खेरफालेको थियो । यमनका केही प्रहारलाई नेपाली गोलकिपर किरण चेम्जोङले विफल पारेका थिए । किरण ‘म्यान अफ द म्याच’ घोषित भए
हालै वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ को दोस्रो संशोधनले प्रजाति थपेर राहतको व्यवस्था गरेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।
गृह मन्त्रालयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई संयुक्तरुपमा निर्देशन दिँदै गृहमन्त्री शर्माले भने–विद्युत् कटौतीको अन्त्यजस्तै नेपाली जनताले अनुभव गर्ने गरी काठमाडौं उपत्यकाको ट्राफिक समस्या समाधान
पनामाले एक चीन नीतिलाई मान्यता दिँदै चीनसँग सम्बन्ध स्थापित गरेको हो । ताइवानको विदेश मन्त्रालयले भने विज्ञप्तिमार्फत् पनामाको कदमप्रति आक्रोश र खेद जनाएको छ । चीनले ताइवानलाई आफूबाट अलग भएको
बन्दको प्रभाव धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, सिरहा, बारा, पर्सा, रौतहटलगायतका जिल्लामा परेको छ । मंगलबार जनकपुरमा राजपाका कार्यकर्ताले सवारी–साधनमाथि तोडफोड गरेका छन् । जनकपुरको मुझेलियामा दुईओटा पिकअप भ्यान र सीताचोमा
तर, जनताको आवास नै उठाएर विस्तार गरिएको सडक यतिबेला मनपरी पार्किङ गर्ने स्थलमा परिणत भएको छ । अनुगमनकारी निकायको बेवास्ताले आमसर्वसाधारणले भने झनै हैरानी व्यहोर्नुपरेको छ । पैदलयात्रीलाई हिँड्न छुट्याइएको
मंगलबार विराटनगरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष यादवले जनता निर्वाचनको पक्षमा रहेको भन्दै अब यसलाई कसैले रोक्न नसक्ने बताए । उनले असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा ढुक्क