परिषद्को आइतबार बसेको बैठकले पनि शुल्क निर्धारण गर्न सकेन । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा तीर्थ खनियाले शुल्क निर्धारण गर्न गृहकार्य भइरहेको बताए । शुल्क नतोक्दा निजी कलेजले जथाभावी भर्ना लिएकोबारे
असार १४ को निर्वाचन बिथोल्ने गरी आन्दोलन घोषणा गरेको राजपाले ‘मधेस, थरुहट र लिम्बुवान क्षेत्रमा चार दिने बन्द’ आह्वान गरेको छ । बन्दको पहिलो दिन तराई–मधेस क्षेत्र अशान्त देखिएको छ
यसबाट राज्यलाई अनावश्यक करोडौं रुपैयाँको भार परेको छ । सचिवालय परिसरमा सयभन्दा बढी सवारी साधन त्यत्तिकै थन्किएर राखिएको देखिन्छ । ती गाडी सबैजसो प्रयोग गर्न योग्य भए पनि सचिवालयले नयाँ
परिषद्को मंगलबार बसेको बैठले कामु प्रधानन्यायाधीश पराजुली, सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशम्सेर जबरा र जगदीश शर्मा पौडेलको नाम सिफारिस गरी संवैधानिक परिषद्को सचिवालयमा पठाएको न्याय
आगामी असार १४ गतेका लागि तोकिएको सो निर्वाचनपूर्व संविधान संशोधनलगायत आफ्नो माग सम्बोधन हुनुपर्ने अडानसहित राष्ट्रिय जनता पार्टीले निर्वाचनमा भाग नलिने निर्णय गरेपछि सत्तारूढ दल र प्रमुख प्रतिपक्ष दलका नेताबीच
सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृृष्ण कार्कीको संयुक्त इजलासमा मंगलबार सो मुद्दाको सुनुवाइ राखिएता पनि हेर्न नभ्याइने भएपछि असार ६ गते सुनुवाइ तय भएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज
कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक अम्बरराज खैरले यो वर्ष बजारमा रासायनिक मलको अभावको समस्या हुँदै नभएको र मूल्यमासमेत कमी आएको बताएका हुन् । यो वर्ष मागभन्दा आपूर्ति बढेकोले पनि
श्रद्धाञ्जलिसभामा र्याडिसनका प्रबन्ध निर्देशकसमेत रहेका श्रेष्ठले पर्यटन क्षेत्रमा पुर्याएको योगदानको स्मरण गरिएको थियो । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीलगायत उद्योगी, व्यवसायी
उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंक बढीले सकारात्मक रहेर १५ सय ८५ कायम भएर थामियो । उत्पादनमूलकबाहेक अरु कारोबार भएका सबै समूह सकारात्मक रहे । होटल, जलविद्युत् र बीमा समूह
एम्नेष्टी नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको प्रदर्शनमा विभिन्न अधिकारकर्मीहरुको सहभागिता थियो । उनीहरुले टर्कीमा गत वर्ष फेथुल्ला गुलेन समूहले गरेको असफल सत्ता विप्लवमा टानर पनि संलग्न रहेको आरोपमा टर्की सरकारले