बिके श्रेष्ठको श्रद्धाञ्जलिसभा « Image Khabar


बिके श्रेष्ठको श्रद्धाञ्जलिसभा


Imagekhabar
३० जेष्ठ २०७४, मंगलवार २०:२३

श्रद्धाञ्जलिसभामा र्‍याडिसनका प्रबन्ध निर्देशकसमेत रहेका श्रेष्ठले पर्यटन क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गरिएको थियो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीलगायत उद्योगी, व्यवसायी एवं सरोकारवालाहरुले श्रेष्ठको निधनले पर्यटन क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका थिए ।

श्रेष्ठको यही जेठ १६ गते निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्