
श्रद्धाञ्जलिसभामा र्याडिसनका प्रबन्ध निर्देशकसमेत रहेका श्रेष्ठले पर्यटन क्षेत्रमा पुर्याएको योगदानको स्मरण गरिएको थियो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीलगायत उद्योगी, व्यवसायी एवं सरोकारवालाहरुले श्रेष्ठको निधनले पर्यटन क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका थिए ।
श्रेष्ठको यही जेठ १६ गते निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्