शनिबार राजधानीमा नेपाल तामाङ घेदुङले तामाङ समुदायबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्न गरेको कार्यक्रममा उनले समाजलाई सकारात्मक दिशामा लैजाने गरी भूमिका खेल्न आग्रह गरे । स्थानीय तहको पहिलो चरणको
सन् २०१५ को जुनमा गराइएको कारबम विस्फोटमा उनी मारिएका थिए । पछिल्लो वर्षमा लडाकूले हत्या गरेका उनी सबैभन्दा उच्च सरकारी अधिकारी हुन् । उनले इस्लामिकहरुविरुद्धका विभिन्न मुद्दामा बहस गरेका थिए
शनिबार तनहुँमा नेपाली कांग्रेसले क्षेत्र नम्बर–२ ले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना दिन आयोजित कार्यक्रममा उनले राष्ट्रिय राजनीति गम्भीर मोडमा पुगेको बताए । मुलुक बचाउनका लागि सबैपक्षबीच सहकार्य जरुरी रहेको
सदरमुकाम तौलिहवाको प्रशासनचोकबाट निस्केको जुलुस नगरपरिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयअगाडि पुगेर कोणसभामा परिणत भएको थियो । जुलुसमा सहभागीहरुले तराई–मधेसमा कुनैपनि हालतमा निर्वाचन हुन नदिने भन्दै नाराबाजी गरेका थिए ।
राजपा अध्यक्षमन्डलका संयोजक महन्थ ठाकुरसहित शीर्ष नेताहरु सहभागी कार्यक्रमस्थल पनि तनावपूर्ण बनेको छ । स्थानीय तह निर्वाचनको विरोधमा राजपाले नवलपरासीको सदरमुकाम परासीमा लाठीजुलुस प्रदर्शन गरेको थियो । लाठीजुलुसपछि बुद्धचोकमा आयोजित
गोर्खा जनमुक्ति मोर्चाका प्रमुख विमल गुरुङको कार्यालयमा प्रहरीले छापा मारेको विरोधमा शनिबार मोर्चाका कार्यकर्ता प्रदर्शनमा उत्रिएका थिए । यसपछि दार्जिलिङ आसपासको क्षेत्रमा हिंसा भड्किएको थियो । अलग्गै गोर्खाल्यान्ड राज्यको माग
नवनारी मासिकको दशौं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले उनीहरुलाई सम्मान गरेका हुन् । सम्मानित हुनेहरुमा समाजसेवी दुर्गा घिमिरे, वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाल, गायिका कुन्ति मोक्तान, शिक्षासेवी अन्जु
बेपत्ता भएकाहरुको अवस्था छानबिनका लागि भन्दै पटक–पटक प्रतिबद्धता जनाएपनि कार्यान्वयन हुन नसकेको उनीहरुको गुनसो छ । २०५९ सालमा बेपत्ता पारिएका विपिन भण्डारी र दिलबहादुर राईको सम्झनामा राज्यद्वारा बेपत्तायोद्धा परिवार समाजले
शनिबार नवलपरासीमा आयोजना गरिएको लाठीजुलुसमा सहभागी राजपाका कार्यकर्ताहरुले सदरमुकाम परासीस्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा आक्रमण गरेका हुन् । उनीहरुले पार्टी कार्यालयको बोर्ड तोडफोड गर्दै जलाएका छन् । यस्तै, जुलुसमा सहभागी