इजिप्टमा ३० जनालाई मृत्युदन्डको सजाय « Image Khabar


इजिप्टमा ३० जनालाई मृत्युदन्डको सजाय


Imagekhabar
३ असार २०७४, शनिबार १९:२६

सन् २०१५ को जुनमा गराइएको कारबम विस्फोटमा उनी मारिएका थिए ।

पछिल्लो वर्षमा लडाकूले हत्या गरेका उनी सबैभन्दा उच्च सरकारी अधिकारी हुन् ।

उनले इस्लामिकहरुविरुद्धका विभिन्न मुद्दामा बहस गरेका थिए । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्