Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


साना उद्यमीका उत्पादनहरुको प्रदर्शनी

युएनडीपीको साना उद्यमी विकास कार्यक्रम (मेडेप)ले मंगलबार ललितपुरमा पहिलो लघु, घरेलु तथा साना उद्योग दिवस मनाउँदै आफ्ना सहयोगमा उद्यमी भएका हरुको उत्पादनको प्रदर्शनी गरेको हो । मेडेपले ‘साना उद्योग ठूलो

सरकारी जागिर छोडेर तीन युवा पोल्ट्री व्यवसायमा

मन्थली नगरपालिका–१ का रुद्रकुमार श्रेष्ठ, भरत श्रेष्ठ र विश्वास श्रेष्ठ जागिर छोडेर पोल्टी व्यवसायमा लागेका हुन् । तीनजनाको संयुक्त लगानीमा ‘डेलिसिएस ह्याचरी’ स्थापना गरी उनीहरु व्यवसायमा लागेका हुन् । व्यवसायमा

सेयर बजारमा मंगलबार पुनः गिरावट

उतार–चढावबीच बजार परिसूचक नेप्से साढे २ अंकले ऋणात्मक रहेर १५ सय ६५ कायम भएर थामियो । कारोबार भएकामध्ये आधाभन्दा बढी समूह ऋणात्मक रहेसँगै नेप्से पनि ऋणात्मक रहन पुगेको हो ।

महिला विश्वकप क्रिकेटमा इंग्ल्यान्डले बनायो पाकिस्तानविरुद्ध ३७७ रन

इंग्ल्यान्डमा जारी विश्वकपको पाँचौं खेलमा इंग्ल्यान्डले मंगलबार पाकिस्तानविरुद्ध ७ विकेटको क्षतिमा ३७७ रन बटुलेको हो । यो महिला विश्वकपमा दोस्रो ठूलो योगफल हो । यसअघि, सन् १९९७ मा भारतमा भएको

पूर्वसभासद–पूर्वजर्नेल फुदुङ स्थानीयद्वारा निर्घात कुटिए (भिडियो)

आफ्नो घर–पसिरमा मारिएकी महिलाको विषयमा फुदुङले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मंगलबार स्थानीयले उनीमाथि कुटपिट गरेका हुन् । कुटपिटबाट फुदुङको टाउको फुटेको छ । इटहरी–४ स्थित उनको घर रहेको विशाल बगैंचाबाट

निर्वाचन मिति मतदातामैत्री भएन : पूर्वप्रमुख निर्वाचन आयुक्त

मंगलबार राजधानीमा गरिएको साक्षात्कारमा निर्वाचनको मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई दिएपछिमात्र निर्वाचन निश्चित समयमा हुनसक्ने भन्दै उनले वातावरणीय दृष्टिले अहिलेको निर्वाचन मिति मतदातामैत्री नभएको बताए । तेस्रो चरणमा आगामी असोज

साझा यातायातले ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलाई निःशुल्क सेवा दिने

मंगलबार काठमाडौं महानगरपालिकासँग सम्झौता गरी साझा यातायातले ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र बालबालिकालाई निःशुल्क सेवा उपलब्ध गराउने जनाएको हो । साझा यातायातले सेवा विस्तारका लागि काठमाडौं महानगरपालिकासँग गरेको सम्झौताअनुसार

राष्ट्रवादी शक्तिहरुलाई कमजोर बनाउन अनेकौं चलखेल : कमल थापा

मंगलबार मकवानपुरको हेटौंडामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेपालका राष्ट्रवादी शक्तिहरुलाई कमजोर बनाउने गरी बाह्य चलखेल बढेको दाबी गरे । आगामी माघ ७ गतेभित्र प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गरी

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

घरायसी विवादमा दिउँसो ३ बजेतिर भगवानपुर गाउँपालिका–१ निवासी बालकृष्ण यादवले खुकुरी प्रहार गरी आफ्नी श्रीमती २९ वर्षीया रामकला यादवको हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवादमा बालकृष्णले प्रहार गरेको

भरतपुरमा च्यातिएका मतपत्र सर्वोच्चमा, असार २३ गते सुनुवाइ

सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले भरतपुरमा च्यातिएका मतपत्रसहित अन्य कागजपत्र अदालतमा आइपुगेकाले यही असार २३ गतेका लागि पेसी तोकिएको जानकारी दिए । सर्वोच्च अदालतको आदेशबमोजिम च्यातिएका मतपत्रसँगै मतगणना स्थगित मुचुल्का,