Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


उत्साह र उमंगका साथ सहभागी भई मताधिकार प्रयोग गर्न राष्ट्रपतिको आह्वान

उनले नेपाली जनताको लामो संघर्षको फलस्वरुप नेपालको संविधानसभाद्वारा निर्मित संविधान जारी भएपछि हुन लागेको स्थानीय तहको निर्वाचनका अवसरमा निर्वाचन शान्तिपूर्ण ढंगले सफल बनाउन आह्वान गरेकी हुन् । राष्ट्रपति भण्डारीले देश

दोस्रो चरणको निर्वाचन सुरु, मतदातामा उत्साह

प्रदेश नम्बर १, ५ र ७ मा पर्ने ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा मतदान शुरु भएको हो । बिहान ७ बजेबाट शुरु भएको मतदान अपराह्न ५ बजेसम्म जारी

दोलखामा पहिरो जाँदा एक जनाको मृत्यु, एकै परिवारका तीन बेपत्ता

राति करिव साढे १ बजे घरमाथिबाट आएको पहिरोले ३५ वर्षीया शान्ति थामीको मृत्यु भएको हो । उनको शव आज बिहान फेला परेको हो । पहिरोले ७९ वर्षीया लाटी थामी, शान्ति

कन्फेडेरेसन कप फुटबलको पहिलो सेमिफाइनल आज, पोर्चुगल र चिली भिड्ने

आज हुने खेलमा युरोपियन च्याम्पियन पोर्चुगलले ल्याटिन अमेरिकी च्याम्पियन चिलीसँग खेल्नेछ । समुह चरणका सबै तीन खेलमा अपराजित रहेको पोर्चुगल समुह विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो भने चिली अर्को समूहको

सत्ता गठबन्धनलाई महन्थ ठाकुरको प्रश्न– ‘परिणाम खोइ त ?’

उनले एमालेप्रति देखिएको आक्रोश अब कांग्रेसतिर सरेको जिकिरसमेत गरे । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढालेर गत वर्ष साउन १९ मा प्रधानमन्त्रीमा पुष्पकमल दाहाल चुन्नुअघि मधेसी मोर्चासँग कांग्रेस र

अब चट्याङको पूर्वसूचना पाइने, सात स्थानमा चट्याङ प्रविधि स्टेशन

थप दुई स्थानमा आगामी शनिबारसम्म स्टेशन स्थापना गर्ने विभागको तयारी छ । विभागका अनुसार स्टेशनमा चट्याङबारे सूचना दिने प्रविधि जडान गरिसकिएको छ । जल तथा विज्ञान विभागका शाखा प्रमुख ऋषिराम

पाँच पटक चुनाव वहिष्कार गरेका थवाङवासी आज मतदान गर्दै

इतिहासमै चुनावबाट टाढा रहेको उनीहरुले स्थानीय तहको चुनाव नदेखेको धेरै भयो । बुधबार स्थानीय तहको निर्वाचनमा मतदान गर्न थवाङीहरु व्यग्र प्रतीक्षामा छन् । थवाङीले यसअघिका २०३८, २०५१, २०५४, २०५६ र

अनिश र सुप्रिया मिस्टर एन्ड मिस सीइई–२०१७

माध्यमिक तहको परीक्षा दिएर बसेका विद्यार्थीहरुबीचको प्रतिस्पर्धात्मक प्रतियोगितामा पुरुषतर्फ फस्ट रनर अप रोशन घिमिरे र सेकेन्ड रनर अप अभिषेक सुन्दास भएका छन् । त्यस्तै, महिलातर्फ सलिना घिमिरे फस्ट रनर अप

भारतीय सेनाले ‘सीमा अतिक्रमण’ गरेको चीनको आरोप, ‘नाथुला’ प्रवेशद्वार बन्द

साथै, सीमा क्षेत्रमा देखिएको समस्यालाई देखाउँदै कैलाश मानसरोबर यात्रामा जाने भारतीय तीर्थयात्रीका लागि समेत ‘नाथुला’ प्रवेशद्वारलाई बन्द गरेको छ । चीनले भारतीय सेनाले सिक्किम क्षेत्रमा चिनियाँ भूभागमा अनधिकृत रुपमा अतिक्रमण

भक्तपुरमा पेट्रोलपम्पमा आगोलागी, चारजना घाइते

ध्रुव महर्जनद्वारा सन्चालित सिद्धार्थ पेट्रोलपम्पमा भएको आगोलागीमा परी चारजना घाइते भएका छन् । पम्पसँगै पसल गरी बस्ने सीता तामाङ जलेर घाइते भएकी छन् भने उनका श्रीमान राम तामाङ, मजदुर निराजन