तुलसीपुर नगरपालिका वडा नम्बर–३ को आम्वासमा रहेको मतदान केन्द्रमा बुधबार अज्ञात समूहले बम फालेको थियो । नेपाल प्रहरीका साहसी हवल्दार दुर्गाबहादुर रानाले उक्त बम केही सेकेन्डमै जहाँबाट आएको हो, त्यहीँ
प्रधानसेनापति राजेन्द्र क्षत्री संयुक्त राष्ट्रसंघको मुख्यालयमा हुन लागेको ‘चिफ अफ डिफेन्स’ र त्यसपछि बेलायतको सेनाध्यक्षको औपचारिक निमन्त्रणामा सहभागी हुन यही असार १६ गते संयुक्तराज्य अमेरिकातर्फ र असार २६ गते बेलायततर्फ
मृत्यु हुनेमा स्थानीय ३५ वर्षीया शान्ति थामी र ७० वर्षीया लाटी थामी रहेका छन् । नजिकैको क्याङथली खोलाबाट दुबैजनाको शव निकालिएको छ । पहिरोमा पुरिएर अन्य दुईजना बेपत्ता भएका छन्
राज्यद्वारा सञ्चालित समाचार समिति सानाले बुधबार (आज) सो जानकारी दिएको छ । सिरियामा सन् २०११ बाट सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो । अझै जारी सो द्वन्द्वमा परी
‘मायाको गाउँमा पिरतीको फूल…’, ‘साना–साना कुरामा रिसाउनु किन…’, ‘तिम्रो ओठको हाँसो…’लगायत ६ ओटा गीत ‘फरेबर’मा रहेका छन् । एक दशकभन्दा बढी समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रहेका सन्जीवले हालै बजारमा
मालारानी गाउँपालिका वडा नम्बर–३ खनदहको सुन्धरा प्रावि मतदान केन्द्रमा मतदानको समयमा भएको विवादले उग्ररुप लिएपछि एमालेका कार्यकर्ताको कुटपिटबाट माओवादीका कार्यकर्ता तथा अखिल क्रान्तिकारीका नेता नारायण खनाल घाइते भएका थिए ।
बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी शिवम् सिमेन्टले प्रत्येक २० बोरा सिमेन्ट खरिदमा एक बोरा सित्तैमा दिने घोषणा गरेको हो । सो अवसरमा शिवम् सिमेन्टका उपाध्यक्ष साजन देवकोटाले ग्राहकको सन्तुष्टिलाई लक्षित
मदन भण्डारी फाउन्डेसनले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ६६औं जन्मजयन्तीका अवसरमा बुधबार आयोजना गरेको कार्यक्रममा उनले सीमा फेरबदल र मत च्यात्ने कार्यले लोकतन्त्रको सुदृढीकरणमा बल नपुग्ने बताए । जनादेशको सम्मानका
स्थानीय तह पुनःसरचना आफ्नो अनुकूल नभएको भन्दै उनीहरुले विरोधस्वरुप मतदान गरेका छैनन् । नेचा–सल्याङ–६ तिङ्लाका पाँचओटै मतदान केन्द्रमा खटिएका कर्मचारीले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतपेटिका राखेर मतदान प्रक्रिया
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र नयाँ शक्ति नेपालबाट प्रमुख पदका उम्मेदवारहरु क्रमशः कमलप्रसाद भुसाल, कृष्णप्रसाद श्रेष्ठ र यमुना भुसालले वडा नम्बर–२ स्थित अर्घाखाँची शिक्षा क्याम्पस केन्द्रबाट मतदान