Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


घरायसी विवादमा बेल्चा प्रहार गरी श्रीमानको हत्या

घरायसी विवादमा भनाभन हुँदा तारादेवी घर्तीले बेल्चा (साबेल) प्रहार गर्दा उनका श्रीमान् ७४ वर्षीय खड्कबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुधबार साँझ आफ्नै घरमा झगडा हुँदा ६२

पञ्चेश्वर– ६ मा राप्रपाको प्यानल विजयी

पञ्चेश्वर– ६ को वडाध्यक्षमा राप्रपाका रामसिंह पुजारा २५६ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका इन्द्र भण्डारीले १८४ मत प्राप्त गरे । महिला सदस्यमा सरस्वती पन्त भण्डारी, दलित

दोस्रो चरणमा ७३.६९ प्रतिशत मतदान : आयोग

प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको बुधबार सम्पन्न निर्वाचनमा ७३ दशमलव ६९ प्रतिशत मतदान भएको हो । आयोगले यसअघि बुधबार प्रारम्भिक तथ्यांक भन्दै ७०

निर्वाचन सम्पन्न भएकोमा देउवाद्वारा सबैलाई धन्यवाद

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार एक विज्ञप्तिमार्फत यसको जानकारी दिएका हुन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछिको स्थानीय तहकोे पहिलो चरणको निर्वाचन सम्पन्न भई दोस्रो चरणको

पुर्चौडी–१ मा कांग्रेसको प्यानल नै विजयी

वडाध्यक्षमा कांग्रेसका गणेशबहादुर गडाल ४२९ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जनकबहादुर धानुकले ३६० मत ल्याए । दलित महिला सदस्यमा राधिका ओड ४२६, महिला सदस्यमा

पञ्चेश्वर गाउँपालिका– १ मा एमालेको प्यानल विजयी

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जमनसिंह साउदले ३२५ मत प्राप्त गरे । सो वडामा एमालेको प्यानल विजयी भएको छ । पञ्चेश्वरमा अहिले वडा नं ६ को मतगणना भइरहेको छ ।

छातीमा छोरी च्यापेर रिक्सा चलाउने पितालाई खोस्यो दैवले, टुहुरी भइन् यी बालिका

भारतको राजस्थानस्थित भरतपुर सहरमा रिक्सा चलाएर मजदुरी गर्दै आएका बबलूले सन् २०१२ मा पत्नी वियोग सहनु पर्‍यो । छोरी जन्मिएको केही समयपछि नै पत्नीको निधन भएपछि छोरीको सम्पूर्ण जिम्मेवारी बबलूकै

दार्चुलामा कांग्रेसको विजयी सुरुवात

लेकम गाउँपालिका– १ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार दौलतसिंह साउद ४५५ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्रसिंह बोहराले २९२ मत तथा नेकपा माओवादी केन्द्रका तारासिंह बोहराले

Vote count begins in Rupandehi, Banke and Rolpa

The vote count began this morning on all-party consensus though the collection of polling boxes at vote count station was slightly delayed on Wednesday. Rupandehi Chief District Officer Humnath Gautam

बझाङका दुई मतदान केन्द्रमा भोलि निर्वाचन

वडा नम्बर ३ का ‘क’ र ‘ख’ बुथमा झडपपछि मतदान स्थगित भएको थियो । सर्वदलीय सहमतिपछि जिल्ला निर्वाचन कार्यालयले भोलिका लागि मतदानको कार्यक्रम तय गरेको हो । जयपृथ्वी नगरपालिका वडा