Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


दाङमा कांग्रेसले खाता खोल्यो, बंगला–चुली गाउँपालिका–१ मा प्यानलै विजयी

अध्यक्षमा कांग्रेसका पदम केसीले ३५४ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका सन्तराम भण्डारीले २५४ मत प्राप्त गरेका छन् । त्यसैगरी, महिला सदस्यमा देवा पौडेल,

४६ लाखको बाला हातबाट झरेर भाँचिएपछि महिला बेहोस

पश्चिम चीनस्थित रुइली सहरको जेड मार्केटमा बिक्रीका लागि राखिएको महँगो उक्त बाला ती महिलाले लगाउनेक्रममा दुर्भाग्यवस हातबाट खसेर भाँचिएपछि उनी बेहोस भएकी ‘मेल अनलाइन’ले उल्लेख गरेको छ । ‘पिपुल्स डेली’अनलाइनकाअनुसार

भानुभक्त आचार्यको जन्मभूमिमा रोपाइँजात्रा

तनहुँस्थित आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदीफाँटको आगनीमा रोपाइँजात्रा गरिएको हो । बाजागाजासहित गरिएको रोपाइँमा विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो । भानु नगरपालिकाको चुँदीफाँटलाई चैतेधानको पकेट क्षेत्रकोरुपमा लिइन्छ । जिल्ला कृषि

दार्चुलाको महाकाली नगरपालिका–१ मा कांग्रेसको प्यानलै विजयी

महाकाली–१ को वडाध्यक्षमा कल्यानसिंह कुँवर ५७३ मत ल्याइ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका कुन्दनसिंह कुँवरले ५३१ मत प्राप्त गरे । महिला वडा सदस्यमा नारा कार्की, दलित सदस्यमा

डोटीमा कांग्रेसको विजयी सुरुआत

वडाध्यक्षमा कांग्रेसका कृष्णबहादुर बम ३२४ र उनका निकटतम् प्रतिद्वन्द्वी डबल तिरुवाले १५७ मत प्राप्त गरेका छन् । दलित महिला सदस्यमा सरु भुल ३२४, महिला सदस्यमा गीता शाही ३२१, खुला सदस्यमा

दाङको दंगीशरण गाउँपालिका–१ मा एमालेको प्यानलै

एमालेका वडाध्यक्षका उम्मेदवार श्रीप्रसाद चौधरी ३८२ मत प्राप्त गरी विजयी भएका छन् । त्यसैगरी, महिला सदस्यमा नन्दा बस्नेत, दलित महिला सदस्यमा अमृता विक तथा अन्य सदस्यमा जानकी चौधरी र उमेश

मोरङमा एमालेको विजयी सुरुआत, मिक्लाजुङ–१ मा प्यानलै विजयी

मिक्लाजुङ गाउँपालिका वडा नम्बर–१ का अध्यक्षमा एमालेका नरबहादुर राईसहित पूरै एमाले समूह नै विजयी भएको हो । सो वडामा खसेको एक हजार २४१ मध्ये ४२६ मत प्राप्त गरी राई विजयी

प्रधानमन्त्रीको जिल्लामा माओवादीको विजयी सुरुआत, अमरगढी–११ मा एमालेको जित

अजयमेरु गाउँपालिका वडा नम्बर–६ मा माओवादी केन्द्रका दानबहादुर खड्काले जित हासिल गरेका हुन् । खड्काले उक्त ५४८ र उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका हिक्मत भण्डारीले ३७५ मत प्राप्त गरेका छन् ।

महालेखा परीक्षकको कार्यालय कडा हुनुपर्छ : राष्ट्रपति भण्डारी

महालेखा परीक्षकको कार्यालयको ५९औँ वार्षिकोत्सव समारोहलाई बिहीबार (आज) यहाँ सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले वित्तीय अनुशासनहीनतामा चुप लागेर बस्ने प्रवृत्ति अन्त्य गरिनुपर्ने बताइन् । ‘प्रत्येक वर्ष बेरुजु कहालीलाग्दो रुपमा बढिरहेको छ,

मुग्लिन–नारायणगढ ३६ किमिः २९ ठाउँमा पहिरोको जोखिम (भिडियो रिपोर्ट)

मुग्लिङदेखि सुरु हुने पृथ्वी राजमार्गको लामो खन्ड त्रिशूली नदीको किनारै–किनार हुँदै गएको छ । साँघुरो सडकमा दुर्घटनाको उच्च जोखिम त छँदैछ, त्यसमा पनि सडक विस्तारको कामले जोखिम झनै बढाएको छ