Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


अछाममा झडपपछि रोकिएको मतदान पुनः सुरु

नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएपछि मतदान प्रक्रिया रोकिएको थियो । यस्तै, अछामकै चौरपार्टी गाउँपालिका वडा नम्बर–४ मा रहेको वैद्यनाथ उच्च मावि मतदान केन्द्रमा पनि सवा ५ बजेपछि

मतपेटिकामा तेजाब हालेपछि स्थगित मतदान पुनः सुरु

सर्वदलीय बैठकको निर्णयानुसार स्थगित मतदान पुनः सन्चालन गर्ने सहमति भएपछि अहिले त्यहाँ मतदान सुरु भएको मतदान अधिकृत भरतमणि पाखे्रेलले जानकारी दिए । १५० मत खसिसकेपछि एक अपरिचित व्यक्तिले लुकाएर लगेको

१, ५ र ७ नम्बर प्रदेशमा मतदान, ६५ प्रतिशत बढी मत खसेको प्रारम्भिक अनुमान

समग्रमा ६५ प्रतिशतभन्दा बढी मत खसेको प्रारम्भिक अनुमान निर्वाचन आयोगले गरेको छ । साँझ ५ बजे मतदानको समय सकिएपनि लाइनमा बसेकाहरुले मतदान गर्न सक्नेछन् । केही छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण

Six involved in anti-election activities held

Among the arrested include five people affiliated to the Communist Party of Nepal and another one distributing Dr CK Raut’s pamphlets. The District Police Office, Jhapa stated that they were

मतदानका लागि लाइन बस्दा–बस्दै अत्यधिक गर्मीका कारण सातजना बेहोस

यसैगरी, टीकापुर नगरपालिका—५ की ९७ वर्षीया रंगा भण्डारीले मनिकापुर मतदान केन्द्रबाट मतदान गरिन् । जिल्लाका सबै स्थानीय तहमा निकै उत्साहका साथ शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको प्रजिअ गोविन्दप्रसाद रिजालले बताए ।

प्रसूति तथा स्त्रीरोग अस्पतालमा ५५ औँ शिशु प्रदर्शनी हुने

फाइल फोटो प्रसूति गृहमै जन्मेका एक वर्षसम्मका शिशुलाई प्रदर्शनीमा सहभागी गराइने छ । अस्पतालका नासु तथा शिशु प्रदर्शनीका संयोजक राजु वैष्णवले आफ्ना शिशुलाई प्रदर्शनीमा सहभागी गराउन चाहने अभिभावकले गर्भावस्थामा जाँच

किशोरकिशोरीमैत्री यौन तथा प्रजनन सेवाको तयारी

फाइल फोटो हाल चार जिल्लामा रहेको सो सेवालाई विस्तार गर्न लागिएको बताइएको छ । मेरी स्टोप्स नेपालका युवा तथा नवविवाहित परियोजनाका म्यानेजर निलिमा राउतले अहिले मेरी स्टोप्सबाट काठमाडौं, मोरङ र

मोरङमा मध्याह्नसम्म ४१ प्रतिशत मतदान

जिल्लाका १७ ओटै स्थानीय तहमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको विराटनगरस्थित क्षेत्रीय निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विराटनगर महानगरपालिकाका २७ ओटै मतदान केन्द्रमा पनि मतदाताको घुइँचो देखिन्छ

निर्वाचनविरोधी गतिविधिमा संलग्न ६ जना पक्राउ

पक्राउ पर्नेमा नेकपाका पाँच र डा. सीके राउतको पर्चा बाँड्दै हिँड्ने एकजना छन् । जिल्ला प्रहरी कार्यालयकाअनुसार नेकपाका मेची ब्युरो इन्चार्ज सुमन लिम्बू र सदस्य डिल्लीकुमार मैनाली, झापा जिल्ला इन्चार्ज