Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


बिहीबार सेयर बजारमा उल्लेख्य सुधार

बजार परिसूचक नेप्से ३१ अंकले उकालो लागेर १५ सय २२ मा पुग्यो । यसदिन कारोबार रकममा पनि सुधार आयो । ‘नेट सेटलमेन्ट’ प्रणाली सुरु भएसँगै लगानीकर्ता उत्साहित भएको विश्लेषण गरिएको

भारतमा पहिरो, जिपमा सवार तीन नेपालीको मृत्यु

भारत, उत्तराखन्डको पिथौरागढ जिल्लास्थित धारचुला–तहसिलको गर्बाधारमा पहिरो जाँदा जिपमा सवार तीन नेपालीको मृत्यु भएको हो । घटनामा अरु दुईजना नेपाली घाइते भएका छन् । मृत्यु हुनेमा दार्चुला, दुँहु गाउँपालिकाको पिपलचौरीका

दार्चुलामा आज धान दिवस मनाइयो

दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर–८ मा जिल्ला कृषि विकास कार्यालय दार्चुलाको आयोजनामा दही–चिउरा खाँदै धान रोपी यो दिवस मनाइएको हो । स्थानीय तह निर्वाचनमा कर्मचारी तथा कृषकहरुको व्यस्तताका कारण असार

संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्छ : रावल

बिहीबार राजधानीमा आयोजित साक्षात्कारमा उनले संविधान संशोधन प्रस्ताव राष्ट्र र जनताको हितमा नभएकाले फिर्ता लिइ सहमतिका आधारमा नयाँ प्रस्ताव ल्याउनुपर्ने बताए । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललगायतका दलहरुसँग सहमति कायम

फिलिपिन्समा ६.९ म्याग्निच्युडको भूकम्प

फिलिपिन्सको पस्ट्रानाबाट ६ किलोमिटर दक्षिणपश्चिममा पर्ने इलाकामा भूकम्पको केन्द्रविन्दु भएको जनाइएको छ । तर, यस समाचारको विस्तृत विवरणलगायत भूकम्पबाट भएको मानवीय र अन्य संरचनाको क्षतिको भने कुनै विवरण प्राप्त भएको

कन्चनपुरका म्यादी प्रहरीको बिदाइ

स्थानीय तह निर्वाचन २०७४ को सुरक्षका लागि तीन महिनाअघि भर्ना गरिएका म्यादी प्रहरीको बिहीबार जिल्ला प्रहरी कार्यालयमा एक कार्यक्रमबीच प्रशंसापत्रसहित बिदाइ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी उपरीक्षक

6.9 magnitude quake hits 6 km SW of Pastrana, Philippines -USGS

The epicenter, with a depth of 40.6 km, was initially determined to be at 11.092 degrees north latitude and 124.843 degrees east longitude.

लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार चौधरी विजयी

विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता मनमोहन चौधरी विजयी भएका हुन् । राजपाले निर्वाचनमा भाग नलिने भएपछि स्वतन्त्र उम्मेदवारी दिएर

आदिवासी चलचित्रकर्मी संगठित हुनुपर्नेमा जोड

नेवाः फिल्म सोसाइटीको आयोजनामा ‘नेवाः चलचित्रको आलेख (स्क्रीप्ट) लेखन’ विषयक दुईदिने कार्यशाला गोष्ठीको समापन कार्यक्रममा उनले चलचित्र विकास बोर्डबाट जनजाति चलचित्रकर्मीहरुका केही मागको सम्बोधन भएपनि अझै थुप्रै समस्याहरु यस क्षेत्रमा