महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार १० मिनेट मुुसलधारे पानी पर्यो भने करिब २५५ ट्राफिक समस्या थपिन्छ । मेलम्ची खानेपानी आयोजनाले खनेका सडकमा ढलको समस्या बढेको छ । केहीबेर पानी पर्दा
निर्वाचन आयोगमा दल दर्ता र विधानमा हस्ताक्षरका विषयमा अध्यक्षमण्डलका नेताहरूबीच तीव्र मतभेद देखिएको छ ।राजपाले प्रदेश नम्बर २ मा असोज २ गतेका लागि तय भएको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा
वुढाथोकीको घुँडा बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा प्रत्यारोपण गरिएको हो । यहाँ बिहीबार (आज) आयोजित पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बुढाथोकीको घुँडा डा.निराजन पराजुलीले प्रत्यारोपण गरेको जानकारी दिए । बुढाथोकीले
प्रमुखमा चन्द्रकुमार शेर्मा लिम्बूले १४ हजार ६८४ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पर्शुराम ढुंगानाले ९ हजार ८५६ मत प्राप्त गरेका छन् । त्यस्तै,
प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार रोहित प्रसाइँले १८ हजार ४०२ र उपप्रमुखका उम्मेदवार विमला ढकालले १६ हजार ९९२ मत प्राप्त गरी उनीहरुलाई पच्छ्याइरहेका छन् । अहिले वडा नम्बर–९, १०, ११, १३
तीन दिनदेखि प्रमुखका प्रत्यासी बड र प्रमुखका अर्का स्वतन्त्र प्रत्यासी गोपाल हमालबीच थोरै मतान्तरले प्रतिस्पर्धा हुँदै आएकामा बिहीबार मतान्तर बढेको हो । अपराह्नसम्म बडले ९ हजार ८७६ मत पाउँदा हमालले
The second phase of the local level elections was held in 35 districts of Province No. 1, 5 and 7 on June 28. The Joint Election Operation Centre (JEOC) said
राजधानीको प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेज एन्ड टिचिङ अस्पतालले उपचार गराउन आएका बिरामीको मिर्गौला निकालेको आरोप लागेपछि बिहीबार पत्रकार सम्मेलन गरी आफनो बचाऊ गरेको हो । नुवाकोटको विदुर नगरपालिकाका ३२
कामु प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीश ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले सुनुवाइ हुने मिति तय गरेको अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी